© २०२३
अमेरिकी उच्च अधिकारी सामन्था पावर दुईदिने भ्रमणका लागि काठमाडौंमा
बुटवल,२४ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडीकी प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन्। पावर दुईदिने भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी विदेश...