ट्रेंडिंग:

>> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन

रुपन्देहीको विकास खाँणबाट मात्र सम्भव छः नेता पाण्डेय

६ कार्तिक २०७९, आईतवार
६ कार्तिक २०७९, आईतवार

भैरहवा, ६ कात्ति ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही एवं भैरहवा क्षेत्रको समग्र बिकास नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाँणबाट मात्र सम्भव रहेको दावी गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा (१) का सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेयले राप्रपा नेता एवं प्रतिनिधि सभा उम्मेदवार दीपक बोहरालाई लक्षित गर्दै नौँ पटक मन्त्री बनेर पनि जिल्लाको विकास गर्न नसक्नेले अब आराम लिनुपर्ने बताए ।

‘निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्छ,’ नेता पाण्डेयले भने, ‘हामीलाई जिताउनुुहोस् । बालकृष्ण खाँण दाई र म मिलेर भैरहवा क्षेत्रको बिकास अगाडि बढाउँछौं ।’ नेता पाण्डेयले केन्द्रमा राम्रो पहुँच र प्रभाव भएका खाँणलाई भैरहवाले पाउनुु गौरवको कुुरा भएको उल्लेख गर्दै यो अवसरलाई भैरहवाले गुमाउन नहुने समेत बताए ।

गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेयले बोहरा सत्ता र शक्तिमा हुँदा भैरहवामा कुनै ठूला आयोजना निर्माण गर्न नसकेको भन्दै अन्तिम पटक भन्दै चुनाव लड्नुको सट्टा घरमै आराम गरि तीर्थव्रत गर्न आग्रह समेत गरे । ‘निर्वाचन जित्ने युवा, सरकार बनाउन सक्ने, केन्द्रमा राम्रो पकट भएका, विकासका लागि स्पष्ट योजना र विकासप्रेमी नेताले हो,’ उनले भने, ‘स्वास्थ्यले साथ नदिए पछि आराम गर्नुुपर्छ चुनाव लड्ने होइन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np