ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

बुटवल, १४ चैत । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित राजपुर खोलामा पक्कि पुलको निर्माण कार्य शुरु भएको छ । बुटवल उपमहानगर र स्थानिय उपभोक्ताको कुल ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पुलको बुटवल १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले एक समारोहका बिच शिल्यान्यास गरे । विगत लामो समयदेखि पुलको अभावमा आवतजावतको समस्या झेल्दै आएका बुटवल १२ तामनगरस्थित राजपुरका बासिन्दा अब सो समस्याबाट मुक्त हुने भएका छन् । पुलको शिलान्यास गर्दै वडाअध्यक्ष शर्माले बिकासका दृष्टिले पछाडी परेको तामनगर र राजपुुर क्षेत्रको बिकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने आवश्यता रहेको बताए । मानव जिवनलाई सहज बनाउने खालका बिकास निर्माणमा जोड दिँदै अध्यक्ष शर्माले दिगो बिकासमा जोड दिन स्तानियलाई आग्रह गरे ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुरको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदी, सक्रिय टोल बिकास संस्थाका अध्यक्ष भेषनारायण भण्डारी प्राबिधिक ईश्वरी प्रसाद आचार्य, उपभोक्ता समितिका उपाध्यक्ष हरिश ढकाल, सचिव भिमबहादुर थापा लगाएतले बोल्दै पक्की पुल निर्माण पछि ३ वटा टोललाई जोड्न र आवतजात गर्न समेत सहजता हुने बताए ।
स्थानियका अनुसार तामनगरका ३ वटा टोललाई घुमाउरो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । राजपुर टोलविकास समिति, सक्रिय टोल विकास समिति, बुद्धटोल विकास समितिका स्थानियलाई यो पुल निर्माण पछि आवातजावतमा सहजता हुने उनिहरुले बताएका छन् । २० मिटर लामो र १२ फुट चौडाईको सो पुलबाट साना तथा मझौला सवारी साधनहरुमात्र आवत जावत गर्न सक्ने छन् । आउदो आर्थिक वर्ष ८०–८१ मा सम्पन्न गर्नका लागि सबैतिरबाट पहल गर्नु पर्ने बताउदै योजना निर्माणमा कुनैपनि कमी कमजोरी हुन नदिने र सहयोगका लागि सबैलाई अपिल समेत गरेका छन् ।
यो पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका धार्मिक स्थलहरु शिवपुरी धाम, सुपादेउराली मन्दिर, दुर्गा मन्दिर तथा गणेश मन्दिरमा पनि स्थानिय तथा बाह्य क्षेत्रबाट धार्मिक पर्यटकहरु ल्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np