ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

बाँकेमा सात महिनामा ५३९ जना क्षयरोगी थपिए, मृत्युदर २.८ प्रतिशत

१२ चैत्र २०८०, सोमबार
१२ चैत्र २०८०, सोमबार

नेपालगञ्ज, १२ चैत

बाँकेमा चालु आर्थिक बर्षमा ५३९ जना क्षयरोगी थपिएका छन् । चालु आर्थिक बर्षको साउनदेखि माघ मसान्तसम्म ५३९ जना क्षयरोगी थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहले जानकारी दिए । चालु आर्थिक बर्षमा क्षयरोग पुष्टी भएका मध्ये ६ जनामा एचआईभी पोजेटीभ देखिएको छ । अघिल्लो आर्थिक बर्ष २०७९÷०८० मा बाँकेमा ११०२ जना क्षयरोगी पत्ता लागेको शाहले बताए । ती क्षयरोगी मध्ये ५ जनामा एचआईभी पोजेटीभ देखिएको थियो ।

विश्व क्षयरोग दिवसको अवसरमा आईतबार नेपालगञ्जमा आयोजित पत्रकार अन्तत्र्रिmया कार्यक्रममा शाहले पछिल्लो समय नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको बताए । यस्तै लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट मृत्युदर रहेको तथ्यांक शाहले प्रस्तुत गरे ।

फोकल पर्सन शाहका अनुसार नेपालबाट २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । क्षय रोगीहरुको उपचारका लागि नेपालमा स्थापना गरिएका डट्स सेन्टरको संख्या ६ हजार २०९ छ । यी सेन्टरबाट नियमित उपचार चलिरहेको छ । लुम्बिनी प्रदेशमा यो संख्या ९०२ रहँदा बाँकेमाा ८७ वटा डट्स सेन्टर छन् । उनका अनुसार मुलुकभर जीर्ण क्षयरोग सेन्टर २४, लुम्बिनीमा ४ र बाँकेमा १ वटा छन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले विश्वको कुल जनसंख्याको एक चौथाई जनसंख्या क्षयरोगबाट प्रभावित रहेको तथ्यांक अनुसार नेपालमा अझै धेरै क्षयरोगी लुकेर रहेको बताए । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परिक्षण आवश्यक रहेको उनको भनाई छ । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ, शाहीले भने । प्रमुख शाहीको अध्यक्षतामा भएको अन्तत्र्रिmया कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ र टिबी नेपालका कमल ढकालले प्रस्तुतीकरण गरेका थिए ।

यसैबीच विश्व क्षयरोग दिवसको अवसरमा आईतबार विहान नेपालगञ्जमा सचेतनामुलक ¥यालीसहित प्रभातफेरी बार्यक्रम पनि गरिएको थियो । भेरी अस्पतालबाट सुरु भएको ¥याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन भएको थियो । यसैगरी बाँकेको कोहलपुरमा समेत ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने मुख्य नाराका साथ विश्व क्षयरोग दिवस, ¥यालीसहित कोणसभा गरी मनाइएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा भएको ¥यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?