ट्रेंडिंग:

>> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

कांग्रेस नवलपरासीका संस्थापक सभापति नेपालको निधन

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

नवलपुुर, २६ भदौ ।

नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवं प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको सोमबार राति निधन भएको छ ।

वि.सं. १९९७ सालमा जन्मिएका प्रजातन्त्र सेनानी नेपालको ८४ वर्षको उमेरमा सोमबार राती आफ्नै निवास मध्यबिन्दुु नगरपालिका ३ मा निधन भएको हो । नेता नेपालका एक छोरा, दुुई छोरी र दूुई श्रीमती रहेका छन् ।

२०१७ सालमा राजा महेन्द्रले कु गरेपछि नेताहरुसँग भारत निर्वासनमा गएका नेता नेपाल २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको संगठन निर्माणम जुटेका थिए ।

जिल््लामा संगठन निर्माण गर्ने क्रममा वि.सं. २०३२ सालमा नेपाली कांग्रेस नवलपरासीका सभापति बनेका उनी २०११ सालदेखि नेपाली कांग्रेसमा आबद्ध रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाललाई वि.सं. २०३५ सालमा संघसंस्था नियन्त्रण ऐन अन्तर्गत तात्कालीन पञ्चायती सरकारले गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।

यसैबीच नेपाली काँग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति महेन्द्रध्वज जिसीले शोक विज्ञप्ति जारी गर्दै नता नेपालको निधनले पार्टीलाई ठूलो क्षति पुगेको तथा पार्टीले जुझारु र संघर्षशील नेता गुमाएको बताए ।

नेपाली कांग्रेस नवलपुरले नेता नेपालको शोकमा पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिन सम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको सो पार्टीका जिल्ला सचिव होमराज रानाभाटले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?