ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

खसोखास:मुल्लाले देखेका सपना

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

मुल्लाको अचम्मको बानी छ । उसले सपना देख्नको लागि सुत्नु नै पर्दैन । बाटोमा हिँडिरहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । सपना पनि अचम्म अचम्मका देख्छ । सपना देखेपछि उसलाई सपनाका कुरा नभनी चित्त बुझ्दैन । त्यो पनि एक दुईजनालाई मात्र कहाँ हो र ? सबैले सुन्ने गरी सुनाउनु पर्छ । अझ भएन भनेर देख्नेगरी भट्टाउनु पर्छ । एकदिन उसले नेपालमा रेल गुडाएको सपना देखेछ । लौ नेपालमा रेल यसै बर्ष गुड्ने भयो भनेर हल्ला गर्यो । अर्कोपटक पानी जहाज खोलामा तैरिएको देखेछ । लौ नेपालमा यसैबर्ष नेपालमा पानी जहाज तैरिन्छ । ७०० मेट्रिक टन सामान एकैचोटी ल्याउन सक्छ भनेर भन्यो । केही पहिलेको कुरा हो । उसले सबै नेपालीका भान्सामा ग्यासको पाइपलाइन बिच्छाइदिने सपना देखेछ । सारा नेपालीलाई उसले यो कुरा सुनायो । मानिसले भान्साकोठामा भकाभक ग्यासको खाली सिलिण्डर ल्याए । अहिले पनि सुरक्षित राखेका छन् । मुल्लाले ग्यासको पाइपलाइन कहिले बिच्छाइदिने हो थाहा छैन ।
नेपालीको स्वभाव पनि अचम्मको छ । त्यत्ति पाइपलाइन विच्छाउने कुरा सुन्दासाथै मुल्लालाई यस्तो सम्मान गर्न थाले कि मानौँ पाइप बिच्छाइसकियो । भकाभक भोट दिए । मुल्ला बड्का मुल्ला बन्यो । बड्का भएपछि उसले अनेकखालका सपना देख्न थाल्यो । सपनाहरु जनतालाई सुनाउन थाल्यो । जनताले सुन्दैन भने पनि सुन्नुपर्ने वाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?