ट्रेंडिंग:

>> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने
मुल खबर

देशभरका हिन्दुहरू बुटवलमा, विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय महासभा तयारी पुरा

२० चैत्र २०७९, सोमबार
२० चैत्र २०७९, सोमबार

बुटवल   चैत– विश्व हिन्दु महासंघ नेपाल को आठौ महासभा रूपन्देहीको बुटवलमा हुने भएको छ । यहि चैत २१ र २२ गते बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्याक्तिहरूको सहभागीतमा महासभा हुन लागेको हो ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र अधिकारीले देशभरबाट आउने प्रतिनिधी, पर्यवेक्षकहरूको वास स्थान व्यवस्थापन देखि महासभा पुर्व बुटवलमा आयोजना हुने भव्य सोभा यात्राको तयारी पुरा गरिएको जानकारी दिए । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले यहि चैत २१ गते विहान ११ बजे विश्वहिन्दु महासंघ रूपन्देही रहेको स्थान हाटबजार बाट शोभा यात्र कार्यक्रम स्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने छ । अन्तराष्ट्रिय सम्मेलनमा देशभरबाट आएका शन्तहरूलाई प्रमुख अतिथि बनाएर मुल कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।

राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरूप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए । शिसु कक्षा देखि विश्व विद्यालय सम्मको पाठ्क्रममा परिमार्जित गरी स्वरोजगारमुलक मौलिकता झल्कीने रोजगारमुलक बैज्ञानिक पाठ्यक्रम निर्माणको लागि पनि महासभावले विशेष पहल गर्ने जनाइएको छ ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकर खडालले हिन्दु राष्ट्रको अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् । यस्तै बरिष्ठ सल्लाहार तथा पुर्व सांसद शंकर प्रसाद पाण्डेले सबैको एकता र सद्भाव झल्कीने प्रकृतिको सनातन हिन्दु राष्ट्रको विकल्प नभएको बताए ।उनले हिन्दु गुरु राष्ट्र समेत नेपाल भएको भन्दै सोही अनुसार पहल कदम आवश्यक रहेको बताएका हुन । यस्तै केन्द्रीय सदस्य अर्जुन कुमार पौडेलले राष्ट्र रक्षा, हिन्दु राज्यको विकल्प नभएको भन्दै यो अभियानले निस्कर्ष पाउने समेत बताए । सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले नेपाली हिन्दु ऋषिमुनीहरूबाट विश्वमा विज्ञानका आविश्यहरू भएको भन्दै नेपाली बेद पुराणाको महत्व विश्वले बुझ्नुपर्ने बताएका थिए ।

महासभा मुल कार्यक्रम आयोजक समितिका संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल रूपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले रूपन्देहीमा राष्ट्रिय महासभा आयोजना हुनु आफैमा गौरवको विषय भएको बताएका थिए ।उनले रूपन्देही आउने करिव १ हजार ५ सय प्रतिनीधी, पर्यवेक्षकहरूकोलागि व्यवस्थापन गरिएको जानकारी दिए । उनले कार्यक्रम पुर्व आयोजना हुने र¥यालीमा भव्य रूपमा ओमकार परिवार भित्रका विभिन्न धार्मिक संघ संस्थाहरूको सहभागीता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?