ट्रेंडिंग:

>> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा

‘शिक्षाको लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य’

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

स्थापनाको छोटो समयमा केविए ग्लोबल एजुकेसन एण्ड माईगे्रनले बुटवल मिलनचौक शाखाले १७ जना विद्यार्थीलाई अष्ट्रेलियाको भिषा लगाउन सफल भएको अष्ट्रेलिया शिक्षाको विषयमा विहिवार आयोजना गरिएको शैक्षिक सेमिनार पश्चात आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा केविए ग्लोवल बुटवल शाखा प्रमुख प्रविन खनालले जानकारी दिए ।
उनका अनुसार अहिले केविएले अष्ट्रेलिया र न्युजिल्यान्डमा विद्यार्थीहरूको लागि स्टडी भिषाको कार्य गर्दै आएको छ । केविए ग्लोवलका सीईयो माईग्रेन एजेन्ट सम्भु कण्डेलका अनुुसार भारत र चीन पछि सबैभन्दा बढि विद्यार्थीहरू जाने मुलुको रूपमा अष्टेलिया रहेको जानकारी दिए । अष्टेलिया नेपाल भन्दा ५२ गुणा ठुलो देश भईकन पनि जनसंख्याको हिसावले सबैभन्दा थोरै जनसंख्या भएको कारण त्यहाँ नेपाली विद्यार्थीहरूलाई बढि भन्दा बढि मात्रामा लैजाने गरको उनको भनाई रहेको छ ।
शिक्षाको लागि मुख्य गन्तव्यको रूपमा विकास हुँदै गएको अष्ट्रेलियामा शिक्षासंगै काम सहज रूपमा पाईने भएको कारणले पनि विद्यार्थीहरूको रोजाईमा पर्ने गरेको उनको भनाई रहेको छ । यस्तै केविए ग्लोवल बुटवल शाखा प्रबन्धक प्रविन ज्ञवालीका अनुसार नेपाल सहित १२ वटा विभिन्न देशमा यसको शाखा कार्यालय रहेको छ । नेपालका विभिनन ६ वटा स्थानमा अष्ट्रेलियामा ४ वटा, फिलीपिन्स र ब्राजिलमा पनि शाखा रहेको जनाइएको छ । हाल सम्म १२ सय जना विभिन्न व्यक्तिहरूले अष्ट्रेलियाको भिजा केविए ग्लोवलबाट प्राप्त गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?