ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

शिवराज ८ खुल्ला दिसामुक्त वडा घोषणा

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. ८, साविक विसुनपुर गाविस खुल्ला दिसामुक्त वडा घोषणा भएको छ । वडामा रहेका कूल ७०२ घरधुरीमा शौचालय निर्माण भएपछि मंगलबार वृहत कार्यक्रमका बीच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो । यो सँगै शिवराज नगरपालिकाको ११ वटा वडामध्ये ९ वटा वडा खुल्ला दिसामुक्त वडा घोषणा भइसकेका छन् । बाँकी रहेका वडा नं. ६ र ७ लाई पनि छिट्टै खुल्ला दिसामुक्त घोषाण गर्ने लक्ष्य अनुरूप अभियानलाई तीब्र रूपमा अगाडि बढाइएको नगर उपप्रमुख शिवकुमारी थारुले बताइन् ।
वडा नं. ८लाई खुल्ला दिसामुक्त घोषण सँगै आगामी दिनमा शौचालयको नियमित प्रयोग हुनुपर्ने, शौचालयको सही प्रयोग भए नभएको अनुगमन गरिने र अब खुला ठाउँमा दिसा गरेको पाइए कारबाही समेत हुने नगर उपप्रमुख थारुले चेतावनी दिइन् । कार्यक्रममा बोल्दै थारुले सबैले आफ्नो आनीबानीमा परिवर्तन ल्याई शौचालयको प्रयोग गर्नुपर्नेमा सुझाव दिइन् । कार्यक्रममा वडासचिव शंकर अहिरले शौचालय निर्माण भएको प्रतिबेदन प्रस्तुत गर्दै वडा नं. ८ लाई खुल्ला दिसामुक्त वडा घोषाण बनाउन सहयोग पु¥याउने सम्पूर्ण वडाबासीलाई धन्यवाद दिए । अब शौचालयमा नै गएर दिसा गर्ने बानी बसाल्नु पर्ने अध्यक्ष अहिरले वडाबासीलाई अनुरोध पनि गरे ।
कार्यक्रममा शिवराज नगरपालिका सरसफाई दुत महादेव पोखरेलले लामो प्रयासपछि वडालाई खुल्ला दिसा मुक्त बनाउन सकिएकोमा खुशी व्यक्त गरे । सरसफाई र आनीबानीमा परिवर्तन गर्दै अब पूर्ण सरसफाई घोषणातर्फ लाग्नुपर्नेमा पोखरेलले जोड दिए ।
नगरपालिकाका सम्पूर्ण वडासहित सिंगो नगरपालिकालाई छिट्टै खुल्ला दिसामुक्त बनाउन सबै एकजुट भएर लाग्नुपर्ने उनले जोड दिए । कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं. ६ का अध्यक्ष सन्तरीप्रसाद कुर्मी, वडा नं. ७ का अध्यक्ष अनुप कुमार चौधरी, वास अफिसर राजेश चौधरी, स्वास्थ्य स्वयम् सेविका, स्थानीय बुद्धिजीवी, समाजसेवी, वडाबासी, संचारकर्मी लगायतको उपस्थितिमा वडालाई खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको हो । नेपाललाई पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य अनुरूप शिवराज नगरपालिकाले अभियानलाई सशक्त रूपमा अंगाडि बढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?