ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

साँस्कृतिक कार्यक्रमबाट नेत्रहीनलाई सहयोग

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

तीज सांस्कृतिक कार्यक्रमबाट संकलन गरिएको रकम रुपन्देही नेत्रहिन संघलाई प्रदान गरिएको छ । रूपन्देही सैनामैनामा गत भदौ २७ गतेका दिन गायक तथा सञ्चारकर्मी अनिल पहाडीको संयोजकत्वमा आयोजना गरेको सास्कृतिक कार्यक्रमबाट दैनिक उपभोग्य बस्तु हस्तान्तरण गरेको हो ।
प्रदेश नम्बर ५ का सांसद कमलादेवि विश्वकर्माले हस्तान्तरण गरेकी हुन् । अनिल पहाडीको संयोजकत्वमा भएको कार्यक्रमबाट २५ हजार बराबरको खाद्यान्न सहयोग नेत्रहिन संघलाई गरिएको छ ।
कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले नेत्रहिन संघलाई आवश्यक सहयोग गर्ने बताइन् । उनले प्रदेश सरकारले कसरी सहयो गर्न सक्छ त्यसको अगुवाई गर्ने बताइन् । उनले समाजलाई मार्गदर्शन गरेर युवाहरूले गरेको उदाहरणिय कार्यको प्रशंसा गरिन् ।
पूर्व सासद विनोद पहाडीले अनएयर मिडिया मार्फत युवाहरूले सहयोगी भावनाले नेत्रहिन संघमा गरेको सहयोग अनुकरणीय कार्य भएको बताए । राज्यले पूर्ण अपांगको सूचनीमा दृष्टिविहिनलाई राख्नुपर्नेे बताउँदै सरकारले संरक्षण गर्नुपर्ने बताए । उनले नेत्रहिन संघलाई केही न केही रूपमा अर्को बर्षसम्ममा सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
रूपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसिले अगरबत्ति बनाउने तालिम सञ्चालन गर्ने र दृष्टिविहीनलाई आत्मनिर्भर बनाउने काममा लागेको बताए । बुटवल तामनगरमा देउसी भैलो खेलेर आफ्नै निवास बनाएको उनले बताए ।
उनले आफ्नो संस्थालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । कार्यक्रममा नव सृजना आमा समूह सैनामैना १ अध्यक्ष गंगा खनाल, परियार सेवा समाज रूपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली, नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेले बोल्दै अनएयर मिडियाले गरेको सहयोग उदाहरणिय र अनुकरणिय रहेको बताए । समाजमा रहेका असाहयहरूलाइ सहयोग गर्ने गरेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक अनिल पहाडिले बताए । कार्यक्रममा सञ्चारकर्मी झविन्द्र भण्डारी, सहसंयोजक सुरज शाक्य लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?