ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

कुमार सानुले भने–‘लुम्बिनीमा पाईला टेक्दा गौरवान्वित भएको छु’

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

बीस हजार भन्दा बढि गीतमा स्वर दिएका भारतका सु प्रसिद्ध गायक कुमार शानु पहिलो पटक बुद्ध जन्स्थल लुम्बिनी आएका छन् । विगत लामो समय देखि बुद्ध जन्मस्थल लुम्बिनीमा आउने ईच्छा जाहेर गरेका उनलाई मौका जुरेको थिए । तर शुक्रबार उनी काठमाण्डौबाट जहाजमा गौतम बुद्ध विमानस्थल भैरहवा र भैरहवा हँुदै लुम्बिनी गएर मायादेवी मन्दिरको भ्रमण गर्नुको साथै विशेष बौद्ध पुजा समेत गरेका छन् ।
विगतका बर्षहरूमा कयौंपटक काठमाडौंमा आफ्नो प्रस्तुती देखाएका कुमार शानुले सयौं संख्यामा नेपाली गीतहरू समेत गाएका छन् । आज (शुक्रबार) मणिग्र्राममा आयोजना हुन लागेको कुमार सानु लाईभ ईन लुम्बिनीमा सहभागी हुन आएका सु प्रसिद्ध गायक कुमार सानुले बौद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका हुन् । काठमाडौंबाट भैरहवा विमान स्थलमा ओलिए लगत्तै लुम्बिनी गएका सानुले त्यहाँ करिब १ घण्टा विताएका थिए । त्यसपश्चात उनी बुटवलमा आएका छन् ।
बुटवलमा सञ्चारकर्मीहरू संगको सक्षिप्त कुराकानीमा उनले लुम्बिनीमा पाईला टेक्ना पाउँदा आफुलाई गौरव लागेको बताए । उनले भने–‘धेरै लामो समय देखिको एउटा ईच्छा बुद्ध भुमिमा पाईला टेक्न पाएको छु, खुसी छु ।’ लुम्बिनीमा अलि बढि गर्मीको महसुस गरे पनि बुद्धभुमिका पाईला टेक्दा सितलताको महसुस गरेको गायक सानुको भनाई रहेको छ । मणिग्राममा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आज साँझ ६ बजे देखि सुरु हुने कार्यक्रममा उनका साथमा गायिका देविका बन्धनाले पनि आफ्नो प्रस्तुती दिने छिन् ।
आयोजक संस्था प्यारामाउन्ट ईन्टरनेन्टमेन्ट प्रालिका जोर्डन राजभण्डारीका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार कार्यक्रमको लागि ३५ सय रूपैयाँको टिकट व्यवस्थापन गरिएको छ भने करिव १५ सय देखि २ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आयोजक विजस पौडेलका अनुसार कुमार शानु संगै भारतीय चर्चित गायिका स्वागता को पनि प्रस्तुती हुने छ । जसको लागि भारतबाट नै म्युजिसियनको टोलि आएको छ । लाईभ ब्याण्ड भारत बाट आउने छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?