ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

गुरुङ्ग चलचित्रको च्यारिटी शो

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

गुरुङ्ग चलचित्र ङै माया क्योलाई (मेरो माया तिमिलाई) को बुटवलमा च्यारिटि शो गरिँदैछ ।  शुभेच्छा फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा बनेको फिल्म आज बुटवलको कालिका चलचित्र मन्दिर हलमा च्यारिटी शो गरिने पत्रकार सम्मेलन गरि जनाएको हो । किरण तमुस्यो, सन्जय गुरुङ्ग, तमु छोज धी, तमु विद्यार्थी छोज धी रुपन्देहीको आयोजनामा च्यारिटी शो गर्न लागिएको हो । निर्माता गौतम गुरुङले मोफसलमा समेत चलचित्र बन्ने क्रम जारी रहेको भन्दै संस्कृतिलाई नयाँ पुस्तामा लैजान फिल्म उपयोगी हुने बताए । फिल्म नेपालका गुरुङ्ग बस्तीहरुमा धेरै मेहनत गरि सुटिङ्ग गरिएको बताए । संस्कृति दर्शाउने फिल्मलाई अन्य ब्यवसायिक फिल्मसंग तुलना गर्न नहुने समेत उनले बताए । फिल्मलाई जिवन्त बनाउन धेरै मेहनत गरेको फिल्मका निर्देशक खुश बहादुर गुरुङ्गले बताए । गुरुङ्ग भाषा र संस्कृति लोप हुँदै गएको अवस्थामा यसलाई बचाउन अभियानका रुपमा फिल्म निर्माण गरिएको उनले बताए । नायिका एलिजा गुरुङले आफ्नो दोस्रो फिल्म भएको बताए । सुनको फुल मारौ त गुरुङ्ग फिल्म चलचित्र खेलेका उनले फिल्म खेल्ने अवसर पाएको नेपाली चलचित्रमा आउने बताईन ।
गुरुङ्ग समुदायको पहिचानलाई देखाउने र उनीहरुको संस्कृतिमा विवाह पद्धती, मायाप्रितिका कुराहरुलाई दर्शाउने गरि तयार पारिएको बताए । लमजुङ्ग, पोखरा, स्याङ्गजामा सुटिङ्ग गरिएको गरिएको हो । फिल्ममा कुशल गुरुङ्ग, तारा बहादुर गुरुङ्ग, एलिजा गुरुङ्ग, पुजा गुरुङ्ग, जेनिशा गुरुङ्ग, धनमाया गुरुङ्ग, टिकाराम घलेको कलाकारीता रहेको छ । फिल्मलाई तारामान गुरुङ्ग, जसबहादुर गुरुङ्ग, अम्मर गुरुङ्ग, धिर बहादुर गुरुङ्ग, निकेश गुरुङ्ग, पृथ्वी गुरुङ्ग, हरिमाया लामा निर्माण गरेका हुन् । कथा/संगित/गित/निर्देशन खुश बहादुर गुरुङ्ग, छायाकन भेष बहादुर गुरुङ्ग, नृत्य निर्देशन कमल बहादुर गुरुङ्गको रहेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?