अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने विश्वास गरिएको बताएका छन्। उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति "ब्रेन-डेड" अर्थात् "मृतमस्तिष्क" भएको अवस्थामा पुगेका बिरामी थिए।
मानवको बाँच्ने आधार नै प्रकृति हो । त्यसैले, प्रकृतिको बुद्धीमत्ता पूर्ण उपयोग गरेर जीवनयापन सहज बनाई वैभब देखाउन यहा“ नेचर वाक थालिएको छ । लुम्बिनी शान्ति, करुणा, मैंत्रीकालागि विश्व शान्तिको मुहानमा मात्र हैन् । यहा“का प्राकृतिक वैभब उस्तै मनमोहक छन् । यहा“का चरा, वन्यजन्तु, स्तनधारी, पुतली, हिमाल, हरियाली र सुन्दर
बस्तीमा नानीहरू भोका थिए । कुपोषणले तिनका शरीर सारङ्गीजस्ता भएका थिए । त्यसैले तिनका बा आमा दुई छाक अन्नको जोहो चाहन्थे । बस्तीमा भोकको ज्वाला झन् पछि झन्झन् दन्किदै गइरहेको थियो । तर त्यो ताप अनुभव गर्ने धर्मीहरू त्यहाँ थिएनन् । धर्म भनेको भगवानको खोजी होइन, धर्म भनेको त ‘गर्न
उसको खास नाम, थर ठेगाना कसैलाई थाहा थिएन । उसकी आमाले उसलाई ‘किस्ने’ भनेर बोलाउँथी । हेर्दा जीर्ण र अँधबैंसे उमेरकी देखिने उसकी आमाको नाम भने कसैलाई थाहा थिएन । मानिसहरू किस्नेकी आमालाई ‘महाकी जड्याँही’ का रूपमा चिन्दथे । र, किस्नेलाई ‘जड्याँहा’ का रूपमा । जुगाड लागेसम्म र पाएसम्म आमाछोराले
क्यानाम, कालजमाना ठीक छैन केटा ! पिढींमा बसेर तमाखु तान्दै किच्किच गरिरहने किच्किचे बूढा नभन् मलाई तँ । यो जुगसँग मेरो बहुत बडा गुनासो छ । यसको छाँटकाँट बिलकुलै ठीक छैन । यो कलि भुक्तमानको बेला हो । तुइनमा झुण्डेको एउटा निर्दोष जवानलाई दुष्टले नदीमा खसालेर बेपत्ता पारिदिएको खबरले किन
रुपन्देहीको देबदह नगरपालिका, ६ उजेरीमा कोरोनाका कारण स्कुल बन्द भएको अवस्थामा खुरपेटो भिरेर बाख्रा चराउँदै गोठालो हिडेका बालबालिका । स्कुल संचालन नहुँदा, रेडियो, अनलाइन र शिक्षकको पहुँचमा नभएका बालबालिकाको सिकाइ प्रभावित बनेको छ । तस्वीरः दुर्गा आले/बुटवल टुडे
स्कूलको वातावरण उसका लागि नौलो थियो । सिर्कनु र लाठी बोकेर कक्षामा प्रवेश गर्ने शिक्षकहरू ! चार कक्षामा पुगेर भर्खरै मात्रै सिक्दै गरेको ‘एबीसीडी’को भरमा ‘मिस्टर सिंह’को संवाद पढाउने अंग्रेजी सर ! ‘एक एकान एक’ देखि ‘दस दसम सय’ सम्मको पहाडा कण्ठै चाहिने गणित सर ! यताउता फर्किदा र कसैसँग
सम्वत् ०३९/०४० को वसन्तका दिन थिए ती । फागुनमा हामी पहाडबाट बुटवल झरेका थियौँ । तिलोत्तमा निमावि जान थालेको तीन महिना भएको थियो । गर्मीका कारण वैशाखदेखि बिहान ६ बजेदेखि पढाई हुन्थ्यो । साढे एघारतिर सकिन्थ्यो । तर नयाँ स्कूलमा मेरो मन बसेको थिएन । पहाडकै स्कूल र संगीहरू
एउटा नौजवान पुस्ता वनवासमा छ । एउटा घना वनमा । यो वन तिनका माटोमा जस्तै आँखालाई नै शीतलता दिने हरिया रुखविरुवाको वन होइन । यो वनमा गुराँस फुल्दैन । नदी र झरनाहरूको सङ्गीत सुनिदैन । चराहरूले गीत गाउँदैनन् । जन्तुहरू रमाई रमाई विचरण गर्दैनन् । यो वनमा घाँसदाउरा गर्ने चेलीहरू
गाउँमा डोजर आतंक । चलन चल्तीमा सबै प्रकारका डोजरलाई सबै प्रकारलाई डोजर भन्ने रहेछ भुटुके गाउँमा । घर अगाडिबाट ६ महिना मात्र गुडने मोटरको घुलोले घर आँगन छोपेपछि नर बहादुरको गनगन सुरु हुन्छ । सानो तरकारी बारीमा कलकलाउँदो सिमीमा मोटरले उडाएको घुलो र छेपेको हिलोको असर देखेपछि नरबहादुरको श्रीमती दुर्गा