ट्रेंडिंग:

>> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

अनमोल इभ २०१८ मा झुम्यो बुटवल

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

एक महिनाअघि घोषणा भएको कार्यक्रम लगातारको झरीका कारण स्थगित हुने हो की भन्ने पिरलो धेरै दर्शकलाई थियो । झरीको प्रवाह नगरि नायक अनमोल केसीलाई हेर्नकै लागि दिउँसोबाट नै बुटवल मण्डपमा भिड थियो । प्रतिकुल मौसमका कारण स्थगन गर्ने तयारी भैरहेको कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । नमस्ते नेपाल, सप्तक ब्याण्डका बाल कलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले ¥याम्पमा क्याटवाक समेत गरेका थिए ।
अनमोल केसीले चर्चित ‘यतीयती पानी गंगै रानी’ गितमा दमदार प्रस्तुती दिए । कार्यक्रममा नायक भुवन केसीले प्रतिकुल मौसमका कारण पनि कार्यक्रम संचालन भएकोमा खुशी ब्यक्त गरे । यसअघि डिजे सस्पेन्सन, डिजे अमितले दर्शकलाई आफनो डिजेईङ्गमा झुमाए भने ¥यापर भिटेनले समेत दर्शकलाई आफनो गितमा मन्त्रमुग्घ पारेका थिए । कार्यक्रमको अर्को आकर्षणका रूपमा रहेकी चर्चित नायिका प्रियंका कार्कीले स्टेजमा १५ मिनेटको लामो नृत्यमा दर्शकलाई नचाए । यसैगरि ए मेरो हजुरको तेस्रो सिक्वान्स तयार पारेकी अभिनेत्री झरना थापाले समेत आफनो फिल्मको जानकारी दर्शकलाई दिइन । ए मेरो हजुर ३ को सुहाना थापाले अनमोल केसीसंग डेब्यु गर्दैछिन ।
नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा कार्यक्रमको गरिने मोनिका इन्टरनेसनल गु्रपका कमल जीसीले बताए । बुद्धभुमिबाट शुरुवात भब्य भैसकेको भन्दै अब पोखरेली दर्शकलाई तताउने तयारीमा लागेको उनले बताए । भदौ १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?