ट्रेंडिंग:

>> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी

चलचित्र पत्रकार संघ दाङको स्थापना दिवस

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

चलचित्र पत्रकार संघ दाङको बार्षिकोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । कला क्षेत्रको विकाश र प्रबद्र्धनमा विट पत्रकारीताको माध्यमवाट कलम चलाउँदै आएका चलचित्र पत्रकार संघ दाङ शाखाले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमका तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई चलचित्र नगरका रूपमा बिकास गरिने बताए । दाङ विश्वको सबै भन्दा ठुुलो उपत्यका भएकाले यहाँ चलचित्र क्षेत्रका लागि पनि उपर्युक्त स्थानहरू भएको उल्लेख गर्दै विट पत्रकारीताको माध्यमवाट प्रचारप्रसार गर्नुपर्ने पाण्डेको भनाई छ । जिल्लामा चलचित्रको बिकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयर पाण्डेले बताए । कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले दाङलाई चलचित्रको माध्यमबाट समृद्ध बनाउन सकिने बिचार ब्यक्त गरे । दाङमा चलचित्र निर्माणका लागि उपर्युक्त भएकाले यहाँको बिकासमा चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ उनले भने । यस बिषयमा पत्रकारहरूले पनि कलम चलाउनु पर्ने पोख्रेलकोको भनाई छ ।
कार्यक्रममा रंग पत्रकार शान्ति पृयले दाङका रंग पत्रकारहरूले चलचित्र क्षेत्रको विकाशमा उल्लेख्य भुमिका खेलेको बताए । ७ वर्ष अगाडि स्थापना भएको चलचित्र पत्रकार संघले अहिले आफ्नो स्थापना दिवस यति भव्य तरिकाले मनाउनु भनेको अव रंग क्षेत्रमा पनि लगानी गर्नुपर्छ भन्ने भावनाको विकाश भएको उनले बताए । कार्यक्रममा रंग क्षेत्रमा कलम चलाउदै आएका पत्रकार शिब पुनलाई देवलोचन रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत समेत गरीएको थियो । पुरस्कारको राशि ११ हजार १ सय ११ रूपैयाँ रहेको छ । त्यस्तै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट शान्ति पृय, चलचित्र पत्रकार संघ, कलाकारिता सम्मानबाट नायक पल शाह र चलचित्र पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै, शरद रेग्मीलाई युवा पत्रकारिता सम्मान बाट सम्मान गरिएको थियो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np