ट्रेंडिंग:

>> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा

सांगितिक क्षेत्रमा पंगेनी (भिडियो सहित)

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

पेशाले उनी सरकारी जागिरे हुन् । बुटवल बहुमुखी क्याम्पसको पुस्तकालय विभाग प्रमुख शारदा पंगेनी । सानै उमेर देखि संगीत क्षेत्रमा रुची भएकी पंगेनी आफ्नो जागीरे जीवनसंगै संगीत क्षेत्रमा समेत हात हालेकी छिन् ।
वि.सं. २०७३ सालमा पहिलो पटक ‘परदेश मुग्लान’ बोलको गीत सार्वजनिक गरेका उनको सांगीतिक क्षेत्रमा उनका श्रीमान् नवराज पंगेनीले पनि साथ दिदै आएका छन् । बुटवल बहुमुखी क्याम्पस कानुन संकायका सह प्रध्यापक रहेका पंगेनी अक्र्सफोड माविमा पनि कार्यरत रहेका छन् । पंगेनीको छोरी सुप्रीया पनि अहिले सांगीतिक क्षेत्रमा लागेका छिन् । उनी पछिल्लो समयमा मोडलको रूपमा पहिचान बनाउँदै गएकी छिन् । वि.सं. २०७३ सालमा पहिलो पटक गीत सार्वजनिक गरेका पंगेनीले हालसम्म ४ वटा गीत बजारमा ल्याएकी छिन् । गत बर्ष उनले तीजको गीत ‘माईती देशमा’ नामको गीत बजारमा ल्याएकी थिइन् । बेलुका करिब ५ देखि ६ बजेसम्म बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्दै आएको बताउने पंगेनीले केही महिना अघि मात्र ‘मायाले जोवन दिएन’ बोलको गीत समेत सार्वजनिक गरेकी थिइन् । जुन गीत दर्शक स्रोताले रुचाइदिएका थिए ।
यस्तै हालै उनले नयाँ तीज गीत ‘सुन दाजुभाई’ बजारमा आएको छ । म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक खुमन अधिकारी र शारदा पंगेनीको गीतमा स्वर रहेको छ । एकनारायण भणडरीको लय तथा शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित हाँस्य कलाकार सुरविर पण्डित, रमा थपलिया तथा सुमन परियार र सुप्रिया पंगेनीको अभिनय रहेको छ । यो गीतबाट अझ बढि दर्शक स्रोताको मन जित्न सफल हुने अपेक्षा उनको रहेको छ । उनी भन्छिन्–‘सांगीतिक तिर्खा मेटाउनको लागि बेला बेलामा गीत बजारमा ल्यादै आएकी छु ।’ चौथो तीज गीत मौलिक विषय वस्तुलाई टपक्कै टिपेर बनाइएको गीतको भिडियो पन निकै आकर्षक उनको भनाइ रहेको छ । उमंग म्युजिक प्रा.ली. ले बजार ब्यवस्थापन गरेको गीतमा निर्देशन स्मृति तिमिल्सना, छायांकन करन चैसिर र सम्पादन शिव पौडेलको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?