ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

७५ करोड लागतमा ट्रष्ट माईक्रो ईन्स्योरेन्स शुभारम्भ हुदै

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

बुटवल, ८ चैत। बुटवलमा केन्द्रीय कार्यालय रहेको ट्रष्ट माईक्रो ईस्योरेन्स कम्पनी सुरुवात भएको छ । कम्पनीको चैत ९ गते औपचारिक रूपमा शुभारम्भ हुने भएको हो । कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी माईक्रो ईस्योरेन्सको शुभारम्भ हुन लागेको जानकारी दिएका हुन ।

बुटवलका ७१ जना सञ्चालकहरूको ७५ करोड लागतमा माईक्रो ईस्योरेन्स शुभारम्भ हुन लागेको हो । तिलोत्तमा २ जानकीनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडांै रहेको छ । कम्पनीले देशभरमा १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडी समेत बढाएको अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । मुख्यतः मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरूलाई बीमाको मूल धारमा ल्याउने र उनीहरूको सम्पत्तीमा दैवीप्रकोप, आकष्मिकजन्य दुर्घटनाबाट हुने हानी नोक्सानी तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने महान उद्देश्यका साथ नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त लघु निर्जीवन बीमा कम्पनी रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले, निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मोटर बीमा, लघु सम्पत्ती बीमा, लघु महामारी तथा आगबीमा, लघु घरबीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा, लघु सामूहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघुबीमा लगायतका बीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथ सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुंगानाले जानकारी दिए ।

अर्कोतर्फ दुर्गम बस्तीदेखि सुगमसम्मका नेपालीहरूलाई बीमाको मुलधारमा ल्याउन र उनीहरूको सम्पत्तीको सुरक्षणमा बीमाको पहुँच पुयाउनका लागि र बीमा सम्बन्धी सचेतना ल्याउने मूख्य उद्देश्य भएको उनको भनाइ छ । नेपाल बीमा प्राधिकरणबाट मिति २०८०÷११÷१८ गते कारोबार सुरु गर्नु भनी अन्तिम स्वीकृती पत्र गरि कम्पनीले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय लगायतका सरकारी निकायबाट हुने सम्पूर्ण प्रकृया पूरा गरेर मिति २०६०।११।२७ गतेबाट निर्जीवन बीमा व्यवसाय शुरुवातको लागि अनुमती पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?