ट्रेंडिंग:

>> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

त्रिभुवन आर्मीलाई मुणिमुकुन्द कप उपाधि

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

बुटवल, ४ फागुन। त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।
एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो । नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको थियो । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।

मणिमुकुन्द भलिबल क्लब, रूपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगीता अवधिभर उत्कुष्ठ प्रदर्शन गरेको भन्दै नेपाल आर्मीका खेलाडी मान बहादुर श्रेष्ठलाई नगद रु १० हजार सहित टफीबाट सम्मान गरीएको छ । तेस्तै बेष्ट बल्कर हरी अधिकारी बेष्ट सरबर हेमन्त मल्ल बेष्ट इपाईकर धन बहादुर भट्ट, बेष्ट कोचमा नेपाल आर्मीका जगतसिङ ठकुरी सफल भएका छन । उनीहरूलाई नगद ५ हजार सहित टफीबाट सम्मान गरीएको थियो । प्रतियोगितामा विधागत रूपमा गण्डकीका खेलाडी बेष्ट सेटरअवाड बाट बिवस आले सफल भएका छन उनलाई नगद ५ हजार सहित टफीले सम्मान गरीएको थियो । तेस्रो स्थानका लागी भएको नेपाल पुलिस र एपिएफ बिच भएको खेलमा सोझो सेट ३– ० बनाएर एपिएफ बिजयी भएको हो । खेलमा एपिएफ क्लब बिजयी भएको हो । प्रतियोगितामा २५–२०, २५–२० , २५–१७ बनाएर बिजय हुदै एपिएफ तेस्रो स्थान ओगटन सफल भएको हो ।

उदयमान खेलाडीको उपाधी समेत गण्डकीका सन्तोष बिकले पाएका छन । उनलाई नगद ५ हजार सहित टफीले सम्मान गरीएको थियो । प्रतियोगिता भरी अनुशासित रहेको भन्दै एपिएफ क्लबका खेलाडी बिजय थापा सफल भएका छन । उनलाई नगद ५ हजार सहित टफीबाट सम्मान गरीएको थियो । बेष्ट सरवर बाट एपिएफका खेलाडी हेमन्त मल्ल नगद ५ हजार हित टफीबाट सम्मानित भएका हुन । तेस्रो स्थान का लागी भएको खेलमा एपिएफक्लब बिजयी भएको छ एपिएफले नेपाल पुलिसलाई हराउदै तेस्रो हुन सफल भएको हो । प्रतियोगीता समापन समारोहमा बोल्दै बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले खेलकुदको बिकासले समाजको बिकासमा महतोपुण भुमिका खेल्ने बताए ।

भलिबल खेलको महत्तो धेरै रहेको भन्दै खेल बाट नै आफनो स्वास्थ्य सँगै देस बिदेशमा समेत पहिचान बनाउन सकिने उनको भनाई छ । भलिबल खेल राष्ट्रिय खेल भएकाले यसको बिकास खेलाडी उत्पादनमा सबै पक्षको ध्यान जानुजरुरी रहेको भन्दै तिलोत्तमा नगरपवालिकाले आउँदा बर्षमा हुने प्रतियोगितामा अहिलेको खेल मैदानलाई थप व्यवस्थित गर्दै लैजाने बताएका थिए । खेलकुद परिषद लुम्बिनीका सदस्य सचिब जय प्रकाश भटराईले खेलकुदको बिकासले समाज सुधारमा ठुलो महतो राख्ने बताए । भलिबल खेलका सर्मथक धेरै रहेको भन्दै यो खेललाई प्रतियोगितामा मात्र सिमित नराखेर खेलाडी उत्पनदनमा समेत स्थानिय सरकार प्रदेश सरकार केन्दीय सरकार लाग्नुपर्ने बातएका थिए । लुम्बिनी प्रदेशमा धेरै खेलकुदका गतीबिधी भैरहेको भन्दै उच्च ब्यबथापनका साथ राष्ट्रिय भलिबल प्रतियोगिता सम्मपन गरेकोमा क्लबलाई धन्यबाद समेत दिएका थिए ।

नेपाल भलिवल क्लबका केन्दीय उपाध्यक्ष भिम वलीले नेपालमा भलिबल खेलको महत्व छुटै रहेको बताए । कुनैपनि ठाउँमा आयोजना हुने भलिबल खेल प्रतियोगितामा दर्शक खचाखच हुनुनै भलिबलको महत्व दर्शाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?