ट्रेंडिंग:

>> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

सिद्धार्थमा पुस महिनाभरि निशुल्क कफी र सुप

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल, ७ पुस ।  रुपन्देहीमा एक दशक देखी आवासिय र खानाका परिकारबाट सेवाग्राहीको मन जितेको सिद्धार्थ कटेज रेष्टुरेन्टले पुस महिनालाई विन्टर मन्थ र अग्रेजी नया वर्षको स्वागतमा विविध कार्यक्रम गरि मनाउने भएको छ । गतवर्षमा झै ग्राहक वर्गलाई चिसो मौसममा निशुल्क तातो कफी, सुपबाट न्यानो स्वागत गर्ने भएको हो । यसैगरि यो महिनाको प्रत्येक शुक्रबार सागितिक र रमाइलो कार्यक्रम गर्ने भएको छ ।

कटेजमा हरेक दिन बिहान ७ देखी १० सम्म सेवाग्राहीहरुलाई कफी, यसैगरि लन्च र डिनर टाईममा तातो सुपबाट स्वागत गर्ने सिद्धार्थ ग्रुपका क्षेत्रिय प्रबन्ध ईन्द्रलाल न्यौपाने (महेन्द्र) ले बताए । यसैगरि ११ देखी ३ बजे (हयाप्पी हावर) मा नेपाली थाली लिने सेवाग्राहीलाई १५ प्रतिशत, वेभरेजमा २० प्रतिशत छुटको ब्यवस्था गरेको उनले बताए । कटेजमा दैनिक ‘डेलि सेभ स्पेशल’ रहने छ ।

पुस महिनाको पहिलो शुक्रबार फाईडे नाईट भब्य रुपमा सागितिक कार्यक्रम गरि सम्पन्न भएको बुटवल शाखा म्यानेजर केशवराज बश्यालले बताए । कटेजमा हास्यकलाकार उज्वल गिरि (दानबिर), युवा गायक दिपान्सु श्रेष्ठ, सरिता पन्थीले रमाइलो प्रस्तुती दिएका थिए । पुस महिनाको चार हप्ता नै कटेजमा विशेष साप्ताहिक सास्कृतिक कार्यक्रम हुने भएको छ । ‘प्रत्येक शुक्रबार राष्ट्रिय र स्थानिय कलाकारहरुबाट प्रस्तुती पेश गर्नेछौ ।’—उनले भने । दर्शकको मागलाई मध्येनजर गरि स्टे अप कमेडी, कल्चर डान्स, म्युजिकल ईभेन्ट, गेस्ट कम्पिटिसन जस्ता कार्यक्रममा जोड दिने उनले बताए । पुस महिनाको दोस्रो शुक्रबार साहिर ग्रुपको सास्कृतिक नृत्य, हास्य कलाकार उज्वल गिरि (दानबिर), युवा गायक दिपान्सु श्रेष्ठ, सरिता पन्थीको प्रस्तुती रहने उनले बताए ।

मिलन चोकमा रहेको कटेजमा हाल १६ वटा डिलक्स कटेज रुमहरु रहेका छन । आरामदायी रेष्टुरेन्ट, बार, ३ वटा कटेज, १० देखी २५ क्षमताको ५ वटा पिडिआर हल रहेका छन । यसैगरि अन्य विविध कार्यक्रमका लागि ५ सय, ३ सय र २ सय क्षमताका ३ वटा बैक्युड हलहरु छन । कटेजमा हाल ८ जना सेफसहित प्रोडक्सनमा २० जना स्टाफ, सर्भिस डिपार्टमेन्टमा २० जना, हाउस किपिङमा १० जना, फन्ट अफिसमा ४ जना, ब्यवस्थापन र एकाउन्टमा ६ जना, सुरक्षा गार्डमा ४ जना स्टाफ कार्यरत छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?