ट्रेंडिंग:

>> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

स्टेप अप हस्पिटालिटी आठौ वर्षमा

१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

बुटवल, १० भदौ। रुपन्देहीमा रहेर पर्यटन उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको स्टेप अप हस्पिटालिटी आठौ वर्षमा प्रवेश गरेको छ । दिवसको अवसर पारेर आईतबार संस्थाले बारटेण्डर विद्यार्थीहरु बिचमा प्रतियोगिता, बनभोज तथा सम्मान कार्यक्रम गरि मनाईएको हो ।

अण्डरग्राउण्ड फ्लेयर च्याम्पियनसिप अन्तरगत मिक्सोलोजीमा कमल श्रेष्ठ विजेता बने । यसैगरि सुशी थापा उपविजेता बनिन । बारिष्ठामा उमंग पुन विजेता तथा सागर एमसी उपविजेता बने । फलेयरको विजेता चाहन थापा र उपविजेता कृष गौचन भए । भने राईजिङ स्टार समिर थापा बने ।

विद्यार्थीहरुको सिकाई परिक्षणका रुपमा वार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर गरि दुई समुहमा अण्डरग्राउण्ड फ्लेयर च्याम्पियनसिप कार्यक्रम गरिएको संस्थाका संचालक/प्रशिक्षक बिष्णु सारुले बताए । सिटिईभिटी अन्तरगत ३ महिने बारटेन्डर र बरिष्टा विषयमा युवाहरुलाई सैद्धान्तिक र ब्यवहारिक तालिम प्रदान गर्दै आएको संस्थाका संचालक/ प्रशिक्षक सारुले बताए । तालिमसंगै रोजगार सुनिश्चित हुने हुदा पनि युवाहरु यो पेशामा आर्कषण रुपमा रहेको उनले दाबी गरे । ‘अहिलेको माग नै हस्पिटालिटीमा दक्ष जनशक्ति हो ।’— उनले भने ।

लामोसमय विदेशमा सिकेको अनुभवलाई सारुले बुटवलमा रहेर संस्थागत रुपमा दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन ।
हाल संस्थामा बारटेन्डर र बरिष्टा विषयमा अध्ययन गरिरहेका १ सय १० बढि विद्यार्थीहरु अध्ययरत छन । भने ६ जना प्रशिक्षकहरु छन । विद्यार्थीहरुले सास्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?