ट्रेंडिंग:

>> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

लजिज कालिकानगरमा

७ भाद्र २०८०, बिहीबार
७ भाद्र २०८०, बिहीबार

बुटवल, ७ भदौ। विगत साढे ३ वर्षदेखि बुटवलमा फाष्टफुड सेवा दिदै आएको लजिजले कालिकानगरमा सेवा बिस्तार गरेको छ । भारतमा नाम कमाएको लजिजको फ्रेन्चाईची लिएर नेपालमा ब्यवसाय शुरु गरेका संचालक पवन शर्माले बताए । नेपालमा घिमिरे फुड एण्ड बेभरेज लजिज पिजा दर्ता गरि छोटोसमयमा युवामाझ पहिचान बनाउन सफल भएको उनले बताए । बुबा पुनाराम घिमिरे भारतमा ३५ वर्ष सरकारी जागिरमा बिताएको बेला उनी पनि उतराखण्डमा अध्ययन र सीप सिके । अहिले नेपाल फिरेर उनी यसैलाई आफ्नो ब्यवसायका रुपमा अघि बढाएका छन । संचालक पवन शर्माले फास्टफुटको स्पेशल आईटमहरु उपलब्ध हुने बताए ।

स्पेशल पिजा परिकार लक्षित गरिएको रेष्टुरेन्टमा डबल एक्सएल साईजको मेक्सिकन चिजन पिजासहित २२ प्रकारका पिजा उपलब्ध हुने उनले बताए । पिजाबाट शुरु गरेको ब्यावसाय वेकरी, खानाको समेत ब्यवस्था छ । नया गाउमा समेत शुरु गरेका छन । ईण्डियामा रहेको लजिजबाट फ्रेन्चाईजीमा नेपालमा ४ वटा शाखाहरु छन ।

 

एक समारोहमा बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्धितिय उपाध्यक्ष प्रेम भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सहसचिव अर्जुन पोखरेलले उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष लेखनाथ भण्डारीले पर्यटनको क्षेत्र उकास्ने एउटा महत्वपुर्ण पाटो सेवा उद्योग भएको बताए । सरकारले पर्यटन उकास्न पुर्वाधार निर्माण गर्छ भने नीजि क्षेत्रबाट सेवा उद्योगमार्फत पर्यटकलाई बसाई लम्ब्याउन मद्दत गर्ने उनले बताए । भारतमा लामोसमय सिकेको सीपलाई स्वदेशमा फर्किएर स्वरोजगार उद्योग चलाउदा यसले थप युवाहरुलाई प्रोत्साहन मिल्ने उनले बताए । सानोसानो लगानीमा गुणस्तरीय सेवा दिन सके यसले उपभोक्ताको मन जित्ने उनले बताए । लजिज मिल, लजिज पिजा, लजिज बेकरीसमेत शुरु गरेको उनले बताए । उहाबाट होम डेलिभरी समेत राम्रो ब्यवस्थापन छ जहा पाच जना युवाहरु रोजगार पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?