ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

वन उपभोक्ता महासंघले सल्यानमा वृक्षारोपण दिवस मनायो

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

सल्यान, १४ असार ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सामुदायीक वन उपभोक्ता महासंघ सल्यानले धार्मिक क्षेत्रमा विभिन्न विरुवा रोपेको छ । विहिबार जिल्लाको कालिमाटी गाउँपालिकामा आर्थिक तथा धार्मिक महत्वका १२० विरुपा रोपिएको महासंघले जनाएको छ । कालिमाटी ३ स्थित शिव मन्दिर परिसरमा बुकाइना, रिठा, सिसौ लगायत विभिन्न धार्मिक महत्व बोकेका विरुवा र पुष्पका विरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको सामुदायिक वन उपभोक्ता महासंघ कालिमाटीका अध्यक्ष शसिराम वलीले जानकारी दिए ।

वृक्षारोपण गर्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जन्मदेखि मृत्यु सम्म मानव जीवनलाई सार्थक बनाउन रुख विरुवाको महत्व रहेको उल्लेख गर्दै वृक्षारोपणको अभियान चलाउनुपर्ने बताए । उनले सामाजिक, आर्थिक र वातावरणीय फाइदाका लागि खाली तथा सार्वजनिक क्षेत्रमा विरुवा रोपेर हुर्काउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराइले वनको संरक्षण, विकास र उपयोगमा जोड दिए । विरुवा रोपेर मात्र नहुने भन्दै उनले त्यसको रेखदेखसँंगै स्थानीय सरकारले हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा ब्यक्त गरे ।

सब डिभिजन वन कार्यालय कालिमाटी, वनस्पति अनुसन्धान केन्द्र सल्यान, स्थानीय नर्सरीबाट प्राप्त विरुवा रोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, वन महासंघ सल्यानका सचिव अरुणा खत्री, स्थायी कमिटी सदस्य नेत्र पुन लगायतले वन नरहे मानव अस्तीत्व नै नरहने भन्दै वनको उपयोगिताको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?