ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

रोट¥याक्ट तिनाउ सिटी को तेस्रो पद हस्तान्तरण

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

देश निर्माणको लागि उर्जावान युवा शक्ति आवश्यक रहेको प्रदेश नम्बर ५ का योजना आयोग उपाध्यक्ष डा. श्रेष्ठेले बताएका छन् ।
रोट¥याक्ट क्लव अफ तिनाउ सिटीको तेस्रो पदहस्तान्तरण तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. श्रेष्ठले यसको लागि प्रदेश सरकार हातेमालो गरेर अगाडी बढ्ने बताएका हुन । रोट्रायक क्लव अफ तिनाउ सिटीको बर्ष २०१७÷०१८ का अध्यक्ष उमेश अधिकारीले बर्ष ०१८÷०१९ ले प्रकाश पराजुलीलाई पद हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बर्ष २०१७÷०१८ का अध्यक्ष उमेश अधिकारीले बर्षभरी गरेका कामको प्रगति प्रतिबेदन गरेका थिए । त्यस्तै पदहस्तान्तरण पछि बोल्दै क्लवका अध्यक्ष प्रकाश पराजुलीले समयको महत्वलाई बुझेर सामाजिक कार्यमा अग्रसर हुने बताए ।
कार्यक्रममा एसिस्टेन डिष्ट्रिक गर्भनर ३२९२ का राजेन्द्र ढकाल, रोटरी क्लव अफ बुटवल साउनका संस्थापक अध्यक्ष डा. आरसी आचार्य, रोट्रायाक क्लव अफ तिनाउ सिटिका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, रोट्रायक क्लव अफ बुटवल साउनका बर्ष ०१८÷०१९ का अध्यक्ष प्रकाश पौडेल लगाएतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?