ट्रेंडिंग:

>> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो

विकट वडामा कृषि र पर्यटन प्रवद्र्धनबाट विकास गरिने

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

बागचौर नगरपालिका सल्यानको वडा नम्बर ९ भौगोलिक हिसाबले विकट भएपनि कृषि र पर्यटनबाट विकसित बनाइने भएको छ । ९ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले कृषि, पर्यटनको प्रवद्र्धनबाट वडाको विकास गरिने बताएका हुन् ।
बागचौर नगरपालिका लाई आफ्नो कार्यकाल भित्र समृद्ध नगर बनाउनमा लागी परेकाले आफुहरूले गरेका कामको आलोचना गर्नु भन्दा सकारात्मक सोंचका साथ खबरदारी गर्न अनुरोध पनि बुढाथोकीले गरे ।
बागचौर नगरपालिका अत्यन्तै संभावना बोकेको नगरपालिका भएकाले यसमा व्यक्तिबादी सोंच र चिन्तन भन्दा माथी रहेर समग्र नगरको बिकासमा लाग्न सम्पूर्ण नगरबासीहरूमा अनुरोध गरे । कृषि तथा पर्यटकीय हिसाबले धनी भएको ९ नम्बर वडाका वासिन्दाहरू साझा धारणा बनाएर एकताबद्ध भइ अगाडि बढ्नु पर्ने नगरप्रमुख बुढाथोकीको भनाइ थियो । वडा नं. ९ को खोरबारेमा वडा कार्यालय स्थापना भएपछि आफुहरूलाई सबै सेवा सुविधा लिन सहज हुने वडा नं. ९ का स्थानीय बासिहरूले बताएका छन् ।
कार्यक्रममा बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनले वडा कार्यालय उद्घाटन भैसकेकाले वडा नं. ९ का जनताहरूका लागी वडाले प्रभावकारी ढंगले सेवा प्रवाह गर्नु पर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले सरकारले कर्मचारी संमायोजन गर्न नसकेकाले नगरका प्रत्येक वडा कार्यालयहरूमा पर्याप्त रूपमा कर्मचारी पु‍¥याउन नसकेको बताए । मल्लले अपर्याप्त कर्माचारीले जनतालाई पर्याप्त सेवा सुबिधा दिन लागी परेको बताए ।
वडा नं. ९ का वडा अध्यक्ष मोहन चन्द, वडा नं. ६ का वडा अध्यक्ष भुपेन्द्र राज वलि, ८ का अध्यक्ष रोमु शाही, ११ का अध्यक्ष मोहन खड्काले शुभकामना व्यक्त गरेका थिए ।यस्तै नेपाल कम्युनिस्ट पाटीका नेता लोक बहादुर डाँगिले बागचौर नगरपालिका वडा नं. ९ कृषि क्षेत्रको प्रचुर संभावना बोकेको वडा भएकाले यसलाई प्रचार प्रसारमा लैजान आफुहरू लागी परेको बताए । उनले वडा नं. ९ मा उत्पादन हुने सुन्तलालाई राष्ट्रियस्तरसम्म पुर्‍याउनको लागी पहल गरिदिन बागचौर नगर प्रमुख लाई अनुरोध गरे । नेपाली काग्रेसका प्रतिनिधि झक्कु प्रसाद वलि, मालेका प्रतिनिधि भिम बहादुर वलि लगायतले पनि मन्तव्य राखेका थिए । यस अघि बागचौर नगरपालीका वडा नं. ८ र ९ ले संयुक्त वडा कार्यालय मार्फतसेवा दिइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?