ट्रेंडिंग:

>> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने

सडक दुर्घटनामा ४ जनाको मृत्यु

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

 नवलपरासीको जिल्लाको सुनवल १३ सूर्य बस्ती नजीकै राजमार्गमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ ।
४० जना घाईते भएका छन् । महेन्द्र नगरबाट काँकडबित्ता हिँडेको ना ५ ख १०९६ नम्बरको बस एकाएक अनियन्त्रित भई सडकको बाया साईडमा पल्टेको थियो । तिब्र गतीमा कुदेको बस एकाएक सडक किनारमा पल्टीएको जिल्ला प्रहरी कार्यालय सुस्ता पूर्वले जनाएको छ ।
मृत्यु हुनेमा कन्चनपुर भिमदत्त नगरपालिका १० घर भई नेपाली सेनाको रणबहादुर गण घाईघाट उदयपुरमा कारेरत लोकेन्द्र कार्की बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने राम बहादुर साहको मृत्यु भएको हो ।
घाईतेहरूको पृथ्बी चन्द्र अस्पताल नबलपरासीमा उपचार भैरहेको केही घाईते डिस्चार्ज भैरहेको चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।
यता रूपन्देहीको सैनामैना नगरपालीका सोरौली भन्ने ठाउँमा कार र मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका बा १८ च ८०१६ नम्बरको हाइलेक्स कार आपसमा ठोक्किँदा सैनामैना बस्ने खेमराज सुनार र बुटबल उपमहानगरपालीका ८ बस्ने तिल बहादुर सुनारको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?