ट्रेंडिंग:

>> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित

विश्व मत्स्य दिवस मनाइयो अमुवाको तिनाउ नदीमा माछाका भुरा छोडीयो

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

विश्व मत्स्य दिवस नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अंग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्वभर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो । सोही अनुसार रूपन्देहीमा पनि विभिन्न १५ वटा संघ संस्थाको संयुक्त आयोजनामा मत्स्य सम्बन्धी ¥याली सहित सियारी गाउँपालिका वडा नम्बर–५ अमुवा पुल (तिनाउनदी) मा माछाको भुरा छोडीएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक सहायक सुवोधराज भट्टराईका अनुसार रूपन्देहीका २ वटा स्थानबाट किसानहरूले माछा सम्बन्धी विभिन्न जनचेतनामुलक प्ले कार्ड, व्यानर सहितको ¥याली आयोजना गरेका थिए । तिलोत्तमा नगरपालिका –१३ मा रहेको मण्डल मत्स्य ह्याचरी पत्थरडाँडा र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि. सियारी गा.पा.–५, बनघुसरीबाट सुरु भएको ¥याली तिनाउ नदि (अमुवापुल) परिषरमा पुगेर माछाका भुरा नदिमा छोडीएको हो ।
नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रूपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य जोन, रूपन्देही, . शुद्ध मत्स्य नश्ल संरक्षण तथा प्रबर्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा कृषि क्याम्पस, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५ को आयोजना रहेको थियो ।
यस्तै सियारी गाउँपालिका, जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि.,. भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रूपन्देही, श्रीनगर एग्रो प्रा.लि.,सौ. फर्साटिकर, शान्ति मत्स्य ह्याचरी फार्म, मण्डल मत्स्य ह्याचरी, देउराली जनता प्राविधिक शिक्षालय, लुम्बिनी मत्स्य ह्याचरी, जनता मा.वि.पश्चिम अमवा र कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ रूपन्देहीको संयुक्त आयोजना रहेको थियो ।
तिनाउ नदिमा माछा छाड्ने कार्यक्रममा सियारी गाउँपालिकाका प्रमुख अयोद्धा प्रसाद थारु लगायतका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो । खोलामा माछा लोप हुन नदिनको लागि संयुक्त रूपमा माछा छोडीएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका मत्स्य जोनका मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?