ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

‘संसदिय व्यवस्थाले लोकतन्त्र बलियो हुन सकेन’

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

नेपाल कम्युनिष्ट पार्टीको पुनस्र्थापना दिवसका अवसरमा ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रमका विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी रूपन्देहीका ईन्चार्ज संगम पुनले संसदिय ब्यवस्था सबै देशहरूमा असफल सिद्द भैसकेको भन्दै यसको बिकल्पमा बैज्ञानिक समाजबाद लागू गराउन आफूहरूले शान्तिपुर्ण संघर्ष अगाडि बढाएको बताए । नेपालमा जतिपटक राजनीति आन्दोलन भएपनि जनताको स्थितिमा परिवर्तन हुन नसेकेको हँुदा एकपटक निर्णायक आन्दोलन जरुरी भएको पुनले बताए ।
यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि बाबुराम पन्थीले आफूहरूले संसदिय ब्यवस्था भित्रैबाट संघर्ष गरिरहेको भन्दै यो ब्यवस्था अन्त्यको दिन नआईसकेको र यसलाई जनमुखी बनाउन दबाब दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेसका बुटवल नगर सभापती नेता खेलराज पाण्डेले आफूहरू सत्तामा हारेपनि बिचारमा संसदिय ब्यवस्था आफूहरूको चलिरहेको बताए ।
नेकपा(नेकपा) का नेता तथा बामपंथी बुद्दिजिबी सिद्दिचरण भट्टराईले दुई तिहाई बहुमतप्राप्त सरकारले जनमुखी कामहरू गर्न नसक्नु निकै दुःखद भएको बताए ।
कार्यक्रममा नयाँ शक्ति नेपाल प्रदेश नं. ५ का प्रशिक्षण बिभाग प्रमुख तथा लेखक मनिकर कार्की, माक्र्सवादी विचार मञ्च तथा वामपन्थी विश्लेषक युवराज पन्थी, अर्का बरिष्ठ अधिबक्ता तथा बामपन्थी बिश्लेषक दिल सहानी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङ्ग, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुँवर, मानवअधिकार तथा शान्ती समाज नेपालका उपाध्यक्ष गोबिन्द खनाल, नेपाल पत्रकार महासंघ रूपन्देही का अध्यक्ष यानेन्द्र जिसि, लेखक तथा नागरिक समाजका गणेश कडा, नागरिक स्वाधीनताको लागि राष्ट्रिय अभियानका अध्यक्ष पदम कार्की, नेपाल कम्युनिष्ट पार्टीका नेता जितबहादुर रसाईलि, नविन थारु लगायतले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?