ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

न्यायको माग गर्दै भैरहवामा प्रदर्शन

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

 भारतमा मुद्दा खेपि रहेका २४ जना नेपालीहरूको लागि न्यायको माग गर्दै भैरहवामा शान्तीपूर्ण ¥याली सम्पन्न गरिएको छ ।
पूर्णब्रहम कबीर उपासक समाज नेपालले भारतको हरियाण राज्यमा हिसारमा नेपालीहरूले दुःख पाएको बताउदै उनीहरूको मुद्दा बारे नेपाल सरकारको ध्यानाकर्षण गराउन भैरहवामा प्रदर्शन गरेका हुन । मुद्दा फिर्ता लिन दबाब स्वरूप भैरहवामा ¥यालीको आयोजनाको साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
संत रामपालको अनुयायी रहेको नेपालीहरू हिसारको सतलोक आश्रममा सत्संग गर्न गएको समय झुठो मुद्दामा परेको समाजका उपाध्यक्ष केशव प्रसाद मैनालीले बताए । उनले तत्कालीन समयमा हरियाण प्रहरीले नेपाली लगायत करिब ९ सय भक्तहरूलाई पक्राउ गरि अमानविय यातना दिएको आरोप लगाएका छन् । सन् २०१४ मा सत्संगको क्रममा भागदौड हुदा सत्संगमा आएका केही भक्तहरूको मृत्यु भएको थियो । उनीहरूको हत्या आरोपमा अहिले २४ जना नेपालीले पनि मुद्दा खेपिरहेको समाजको आरोप छ ।
केही अपराध नै नगरि मुद्दा खेपि रहेका नेपालीलाई भारतको अदालतले जनही १ लाख रूपैयाँ धरौटीमा तारेखमा छोडेको उनले बताए । अहिले पनि नेपालीहरू आफु निर्दोष रहेको बताउदै तारेखको लागी धाउदा समेत नेपालले केही पहल नगरेको समाजका सदस्य तिर्थ कार्कीले बताए । उनले पटक पटक नेपालका उच्च ओहोदाका कर्मचारी साथै राजनीतिकर्मिहरूको ध्यानाकर्षण गर्दा पनि त्यस तर्फ कसैको हल नभएको बताए । सरकारलाई नेपालीहरूको अवस्थाबारे जानकारी दिन तथा उनिहरूको मुद्दा फिर्ता गराउने प्रक्रियाको लागी ध्यानाकर्ष गराउन नेपालको पोखरा, भैरहवा र जनकपुरमा एकै पटक शान्तिपूर्ण प्रदर्शन गरिएको कार्कीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?