ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

सरकार जनताप्रति जिम्मेबार बनेन : अस्लामी

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले बर्तमान सरकारप्रति आम नेपाली जनताले राखेको अपेक्षा धरासायी हुने होकी भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश समितिद्वारा मंगलबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले दुई तिहाई बहुमतको सरकारबाट आम नेपाली जनताको जीवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरेकोले जनताको अपेक्षा पुरा गर्नेतर्फ सरकार दृढतापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अबको दशक निर्माणको दशकको रूपमा लिनुपर्ने बताउँदै उनले सत्तापक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको बिकास हुनुपर्ने आवश्यकता आंैल्याए । नयाँ प्रयोगको नाउमा पुरानै गल्ती दोहो¥याउँदै जानु खेदजनक रहेको भन्दै जनमुक्ति पार्टीका बिदेश बिभाग उपप्रमुख तथा जनमुक्ति एकेडेमीका उप प्रमुख समेत रहेका अस्लामीले निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
नेपालको संबिधान २०७२ ले मुलुकको बिबिधता र बिशिष्ठतालाई आत्मसाथ गर्न नसकेको भन्दै उनले संबिधानको पुनर्लेखन गर्नुपर्नेमा जोड दिए । नेपालको बिबिधताको ब्यवस्थापनका लागि पाँच कलष्टरको आधारमा पाँच सदस्यीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने बताउँदै उपमहासचिव अस्लामीले भ्रष्टाचारीलाई देश द्रोही घोषणा गरी उसको सम्पत्ति राष्ट्रियकरण गर्ने संबैधानिक ब्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीले अगाडी सारेको जानकारी गराए । भ्रष्ट्राचार जस्तो जघन्य अपराधलाई कुनै एक आयोगको भरमा मात्रै छाड्न नहुने उनको तर्क थियो । रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश समितिका उपाध्यक्ष प्रकाश खनालको संयोजकत्वमा शुभकामना आदान–प्रदान कार्यक्रममा आदीवासी जनजाती पत्रकार महासंघ ‐फोनिज) रूपन्देहीका अध्यक्ष सोनु थापा, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य शिव डुम्रे लगायतले नेपालीहरूका मौलिक चाड पर्वहरूले सामाजीक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरेका थिए ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?