ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

मुख्यमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाई स्कुलका विद्यार्थीले यौन हिंसा विरुद्ध संकलन गरेको हस्ताक्षर मंगलबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएका छन् । दशैं–तिहारकोे बिदामा विद्यार्थीहरूले किशोरी माथि हुने यौन हिंसा विरुद्ध सडक नाटक प्रदर्शन गर्दै हस्ताक्षर अभियान चलाएकाथिए ।
अभियानका क्रममा विद्यार्थीहरूले मुख्यमन्त्री पोखरेललाई समेत हस्ताक्षर गराएका छन् । मंगलबार हस्ताक्षर गर्दै मुख्यमन्त्री पोखरेलले अभियान चलाउने विद्यार्थी र हस्ताक्षर गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् । हिंसामुक्त र सुरक्षित समाज निर्माणका लागि सबैको सक्रियताबाटै संभव भएको भन्दै उनले विद्यार्थीको अभियान प्रशंसनीय रहेको बताए । विद्यार्थीहरूलाई आत्मजागरुक बनाउँदै किशोरीहरूलाई हिंसाका विरुद्ध निर्भिक रूपमा उभिन सक्ने बनाउन यस प्रकारको अभियान सञ्चालन गरिएको दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले बताए । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा सञ्चालित अभियानअन्तर्गत यसअघि कार्तिकको दोस्रो साता बुटवलका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गरिएको दिनेश खड्काले जानकारी दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?