ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सामाजिक विकास मञ्चको नेतृत्वमा खतिवडा

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

सामाजिक क्षेत्रमा क्रियाशिल एक गैर सरकारी संस्था सामाजिक विकास मञ्च कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विष्णुप्रसाद खतिवडा अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, सचिवमा देवी प्रसाद बेल्बासे, सहसचिवमा कमला पौडेल र कोषाध्यक्षमा रामप्रसाद पौडेललाई सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले सदस्यहरूमा रेश्मा पाण्डेय, हुमा पौडेल, टीका उपाध्याय, मनकला वि.क., मित्रलाल गिरी र मोहम्मद मुस्तफालाई सर्वसम्मत चयन गरेको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार के.सी ले नयाँ पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिंदै सामाजिक क्षेत्रमा सामाजिक विकास मञ्चको पहिचानलाई अझ उँचो पार्न सबैसँग हातेमालो गर्नुपर्ने सुझाव दिएका थिए । छोटो समयमा सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल भएकोमा प्रसंशा गर्दै आगामी दिनमा यसको संस्थागत विकास र समाज हितमा नयाँ समिति सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जिसी, वडा ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेय, व्यापार संघका अध्यक्ष महादेव पोखरेल, हिमपात कृषि सहकारीका अध्यक्ष शिवराज सुवेदी, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष दीपक खडका लगायतले नयाँ पदाधिकारीहरूको कार्यसफलताको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष खतिवडाले संस्थाको गरिमा जोगाउन र सामाजिक रूपान्तरणमा सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । खतिवडा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका अध्यक्ष समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?