ट्रेंडिंग:

>> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने

मेलामा गाउँपालिकाको चासो

२० कार्तिक २०७५, मंगलवार
२० कार्तिक २०७५, मंगलवार

 रूपन्देहीका ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा रहेको ओमसतिया श्रीरामजानकी मन्दिरमा लाग्ने मेलाको व्यवस्थापनमा गाउँपालिकाले चासो देखाएको छ ।
यस अघि बिभिन्न ब्यक्तिहरू मिलि मेला ब्यवस्थापन गर्दै आए पनि अहिले गाउँपालिकाले उक्त मेला आफै ब्यवस्थापन गर्ने भएको छ । प्रत्येक कार्तिक शुक्ल पूर्णिमाको दिन यस स्थानमा मेला लाग्ने गरेको छ । प्राचीन र नामुद यस मेलामा रूपन्देही मात्र हैन छिमेकी जिल्ला नवलपरासी, कपिलवस्तु र भारतबाट समेत श्रद्धालुहरू यहाँ मेला भर्न आउने गरेका छन् । नजिकैको रोहिणी खोलामा स्नान गरि सतिया माई संग मागेको मनोकामना पूर्ण हुने विश्वासका साथ मेलामा लाखौ दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको हो ।यस पटकको मेला गाउँपालिकाले आफ्नै ब्यवस्थापनमा गर्ने भए पछि मेला थप ब्यवस्थित र पारदर्शी हुने ब्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरि बताएका छन । समितिको आयोजनामा यही मंसिर ७ गते कार्तिक शुक्ल पूर्णिमाको दिन मेला, मंसिर ८ र ९ गते कुस्ती दंगल र मंसिर १ गते देखि ७ गते सम्म सांस्कृतिक कार्यक्रम हुने भएको हो । प्राचिनकाल देखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतियामाई श्री रामजानकी मन्दिरको अदभुत शक्तिको रूपमा चिनिने र आफ्नै पहिचान रहेको हुँदा सदिऔं देखि कार्तिक शुक्ल पूर्णिमाको दिन हुने मेलामा देशविदेशबाट श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले बताए । ओमसतियामाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा स्थापित गर्न गाउँपालिकाले गुरुयोजना बनाउने क्रममा रहेको उनले बताए । त्यस्तै मन्दिर आसपास रहेका क्षेत्रमा कृषि बजार व्यवस्थापनको परिकल्पना समेत गाउँपालिकाले गरेको केवटले जानकारी दिए । साढे ३ सय वर्ष पुरानो ओमसतियामाई मन्दिर राष्ट्रिय सम्पदामा सुचीकृत हुन नसक्नु दुःखद हो, त्यसका लागि गाउँपालिकाले पहल गर्दैछ, उनले भने ।देशविदेशबाट पहलमानहरूको सहभागिता रहने कुस्ती प्रतियोगितामा प्रथम पुरस्कार रु. ७० हजार, द्धितीय ३५ हजार, तृतीय २० हजार, २ जोडीकोे १५ हजार, ५ जोडीको १० हजार, १० जोडीको ५ हजार, १० जोडीको २ हजार र १ हजार राखिएको ओमसतिया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?