ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

फरार अभियुक्त पक्राउ

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

श्रीमतीको हत्या गरि फरार बनेका गुल्मी मालीका गाउँपालीका ६ निवासि ३३ वर्षीय दुर्गा बहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ परेका नेपाली विहिवार राती आफ्नै श्रीमती ३६ वर्षीय सिता नेपालीलाई हत्या गरि फरार बनेका थिए । नेपालीलाई ईलाका प्रहरी कार्यालय पुर्कोटदह बाट प्रहरी निरिक्षको कमाण्डमा खटिएकोे प्रहरी टोलीले सनिवार राती ११ बजे घर नजिकैको धाराचौर स्थीत गहँुछरे भन्ने स्थानमा पर्ने जैगलमा रहेको खाली गोठमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
हत्याका अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । अभियुक्त नेपालीले आफ्नै घर नजिकै रहेको स्थानीय राजकुमार थापाको मान्छे नवस्ने खाली घरमा झ्यालवाट छिरेर आफ्ना चारजना वच्चाहरूसँगै सुतिरहेकी श्रीमती सिता नेपालीलाई आगुलाले हानेर विभत्स तरिकाले हत्या गरि फरार भएको प्रहरीले बताएको छ ।
नेपाली स्कुलको ढलान गर्ने कामवाट घर फर्कि आउँदा मदिरा सेवन गरि आएको र घर आउँदा छिमेकीहरूले माईतवाट तेरी श्रीमती आएकि भनेर जानकारी दिएपछि नीज घरमा गएको र घरमा जाँदा छोराछोरी पनि नभएपछि खोज्दै जाँदा उक्त खाली घरमा भित्रवाट ढोका लगाएर लुकेर बसेको थाहा पाएपछि सोही घरको माथिवाट ढुंगाको छानो भएको खुल्ला रहेको झ्यालबाट छिरेर हत्या गरेको अभियुक्तको भनाईलाई उद्दृत गर्दै प्रहरीले बताएको छ । श्रीमतीको हत्या गरेपछि निजले आमासगँै सुतेका छोराछोरीहरू मध्य डेढ वर्षको बच्चालाई त्यही घटना स्थलमा छोडी हन्य तीनजना बच्चाहरूलाई आफ्नै घरमा लगेर गएको र उक्त बच्चाहरूलाई घटनाको वारेमा केही भने मारिदिने भनि धम्की समेत दिएको प्रहरीले बताएको छ । ‘घटना स्थलमा जाँच गर्दा मृतकको शरिरमा कुनै कपडाहरू नरहेको र शरिरको सम्पूर्ण भागमा निलडाम, चोटपटक र रगतपिच्छे अवस्थामा रहेको हुँदा निजले अमानवीय रूपमा निकै क्रुर तरिकाले चरम यातना दिई कर्तव्यगरि मारेको पाईयो’ अनुसन्धानकोलागि घटना स्थलमा पुगेका प्रहरि उपरिक्षक बस्नेतले पत्रकार सम्मेलनमा बताए । निज नेपालीका डेढ वर्षदेखि १० वर्ष सम्मका गरि तीन छोरा र एक छोरीहरू रहेका छन् ।
आमाको हत्यापछि ती अवोध वालवालीकाहरू यतिवेला थप विचल्लीमा परेका छन् । प्रहरीले नेपालीलाई जिल्ला अदालत गुल्मीमा आईतवार म्याद थप गरि थप अनुसन्धान शुरु गरेको छ । घटनाको अनुसन्धानमा प्रहरीले खेलेको भुमिकालाई उच्च मुल्यांकन गर्दै पत्रकार सम्मेलनमा मदाने गाउँपालीका अध्यक्ष दान बहादुर केसीले घटनाको अनुसन्धानमा खटिएका ईलाका प्रहरी कार्यालय पुर्कोट दहको टोलीलाई रु पाँच हजार नगद पुरस्कार उपलव्ध गराएका थिए । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त घटनाको अनुसन्धानमा सुरक्षा निकायले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै राम्रो काम गर्ने प्रहरीहरूलाई प्रोत्साहन गरिने बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?