ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

‘ठेक्का ‘होल्ड’ गर्नेलाई कारबाही हुन्छ’

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले ठेक्का लिएर विकास निर्माणको काम ‘होल्ड’ गरेर राख्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । प्रमुख आयुक्त घिमिरेले विकास निर्माणको काममा अवरोध सिर्जना हुने गरी काम नगर्न पनि चेतावनी दिए ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले विकास निर्माणमा अख्तियार बाधक नभई साधक हुने बताए । पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारका उजुरी पहिलो नम्बरमा पुगेको भन्दै उनले स्थानीय तहका काम कारबाही पनि अख्तियारले नजिकबाट नियालिरहेको बताएका छन् । स्थानीय सरकार र प्रदेश सरकारलाई भ्रष्टचार गर्ने छुट नभएको प्रमुख आयूक्तले बताएका छन् ।
घिमिरेले प्रदेश सरकार स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरू कसैलाई पनि असफल हुने छुट नभएको बताउँदै यदि असफल भएर त्यसका बिरुद्ध नेपाली जनता उठेमा हातमा टोपी लिएर भाग्नुको बिकल्प नभएको बताएका छन् । बिभिन्न सरकारी कार्यालयहरूमा अख्तियारको रहरले स्ट्रिङ्ग अपरेशन नभएको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले आयोगको प्राथामिकता भ्रष्टाचारसंग सम्झौता गर्ने नभई भ्रष्टाचार न्युनीकरणमा क्रियासिलता रहेको बताएका छन् । आयोगले हरेक निकायसंग समन्वय र सहकार्य गर्न तयार रहेको हुनाले यसमा सघाउन पु¥याउन सवैको उत्तिकै दायित्व रहेको उनले बताएका छन् ।
आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार पाँच करोड २८ लाख ४५ हजार ५ सय २२ रुपियाँको लागतमा अख्तियारको प्रशासनिक र सुरक्षा भवन निर्माण सम्पन्न भएको हो ।
२०७२ जेठ १४ गते दुईबर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीनबर्षमा निर्माण सम्पन्न भएको छ । नेपालगन्जमा आयोगको सम्पर्क कार्यालय स्थापना भएपछि भ्रष्टाचार नियन्त्रण अभियान यस क्षेत्रमा सक्रियतापूर्वक कार्यान्वयन हुने आशा गरिएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?