ट्रेंडिंग:

>> लुम्बिनीको बजेट खर्च निराशाजनकः १० महिनामा ४० प्रतिशत खर्च >> दाङको राजपुरमा वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट >> कांग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने >> मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु,७४ जना घाइते >> सन्दीपको मुद्दाको पेसी आज, पहिलो नम्बरमै पालो >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै >> अझै कतिञ्जेल धान्ने रेमिटान्सले ? >> स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा >> अस्थिरताको दुष्चक्रले प्रदेश सरकार बने मन्त्री उत्पादन गर्ने कारखाना : साढे ६ वर्षमा ५ जना मुख्यमन्त्री, ४७ जना मन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने

विद्युतिय हाजिरीले पठनपाठनमा सहज

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

विद्युतिय हाजिरीले पठनपाठनमा सहजता भएको छ । विद्यालयहरूमा शिक्षकहरूको उपस्थितिलाई मात्रै होइन पठनपाठनमा समेत निरन्तरता दिन सहयोग पु¥याएको छ । कतिपय अवस्थामा शिक्षकहरू नभएको दिनको पनि हाजिरी गरेको पाइएपछि ई–हाजिरीको प्रयोग गर्न थालिएको हो । अहिले ई–हाजिरीले गर्दा शिक्षकहरू समयमै विद्यालय आउने र पठनपाठनलाई निरन्तरता दिने कुरामा सहजता आएको बताउँछन् मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानबिकी र समाजशास्त्र संकाय केन्द्रिय क्याम्पस सुर्खेतका शिक्षण समितिका अध्यक्ष जगतराज पाठक । उनले यो ई –हाजिरी प्रणाली केहि खर्चिलो भए पनि यसको प्रयोगले विद्यालयललाई फाईदा हुने बताए । यसले विद्यालयमा पठनपाठनमा भने निरन्तरता दिन सहज भएको उनको भनाइ छ ।
लेजर विद्युतिय हाजिर हुँदा कतिपय शिक्षकहरूले आफूले कक्षा नलिएको दिनको पनी हाजिर गरेर तलब खाएको उदाहरण बताउँदै उनले थपे अहिले यो गलत प्रविधिलाई विद्युतिय हाजिरीले समाप्त पारेको छ ।
शिक्षकहरू बिहान ६ बजे नै आएर हाजिरी नगरे उनीहरूको तलब कट्छ । जसले गर्दा विद्यालयको पढाइ निरन्तर अगाडि बढेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यायका उपप्रध्यापक राजेश गौतमले विश्वविद्यालयमा विद्युतिय हाजिरीका कारण पठनपाठनमा निरन्तरता आएको बताए । ढाटेर तलब खानेका लागि यो सीसी क्यामेरा नै बनेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र समाजशास्त्र संकाय केन्द्रिय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको भने भनाई फरक रहेको छ । उनी भन्छन्–‘ई –हाजिरीले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरूलाई पारदर्शिता निभाएको छ । समयमै विद्यालय आउने र आफ्नो कामलाई निरन्तर अगाडि बढाउने कुरामा यसले निकैे ठुलो सहयोग पु¥याएको छ ।’ ब्याकअप नभएको बेला र मेशिन बिग्रीएको बेलाको अप्ठ्यारो भएपनी यसले धेरै उपलब्धिमुलक काम गरेको बस्नेतको भनाइ रहेको छ । उनले थपे ‘छिटो छरितो तरिकाले रेकर्ड हेर्न मिल्ने भएकोेले यसले सहज वातावरणको सिर्जना गरेको छ । यस्ता खालका प्रविधि भित्राउने कुरामा पछि हट्न नहुने उनको भनाइ रहेको छ । मानबिकी र सामाजिक शास्त्र संकाय समाजशास्त्र अध्ययनरत विद्यार्थी दिपा खड्काले पनि पहिले लेजर हाजिरी हुँदा शिक्षकहरूको उपस्थिति र ई –हाजिरी पछिको उपस्थितिमा फरक पाएको बताउछिन् ।
उनी भन्छिन् ‘पहिले शिक्षकहरू १५–२०मिनेट ढिला आउने गरेको भएपनि अहिले ६ बजेनै कक्षा कोठामा प्रवेश गर्ने भएकोले पढाई निरन्तर अगाडि बढेको छ ।’ २०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यायमा हाल ६ वटा संकाय सञ्चालनमा रहेका छन् । मानबिकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान संकाय, ईन्जिनियरिङ्ग र कानुन संकाय गरी ६ वटा संकाय सञ्चालनमा रहेको विश्वविद्यालयमा मानबिकी संकायमा नै पहिलो विद्युतिय हाजिरी शुरुवात गरिएको हो । २०७३ साल चैत महिनाबाट शुरु गरिएको यो प्रविधिले सबै कर्मचारी तथा शिक्षकहरूलाई पारदर्शि बनाउनुका साथै पठनपाठनमा समेत राम्रो भएको विद्यालय व्यवस्थापनले बताएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np