ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

असोजमै तिहार…

१० आश्विन २०७५, बुधबार
१० आश्विन २०७५, बुधबार

तिलोत्तमानगरपालिका विण्णुपुरका झबिन्द्र फुल्लेलको घरमा सोमबार बेलुका निकै रमाईलो भयो । वरपरका सबै आए । सबैले निकै रमाएर त्यहाँको दृष्य हेरे । केहि थुङ्गेफुलको गलामा माला पहिरिएर आँगनीमा नाच्दै थिए ।
रमाईलो हेर्न आएका वरपरका केहि दङ्ग परे । समय बेलुकाको थियो घर वरपरकालाई के भयो के हुँदै छ भन्ने जिज्ञासा पनि थियो । जब राजेन्द्र कडेलले दशैं र तिहार आउँदै छ बैनि के छ नि खबर यसपाली पनि तेत्तिकै भयो घर आउने रहर यो मन त थियो परिवार सङ्ग रमाइ बस्ने साहुको रिनले बनायो बैनी प्रदेशै पसने भन्दै गीत गाउन थाले पछि सबै नाच्न थाले केहि भने निकै भावुक भए । यो हेर्दा लाग्दथियो दिपावली अगाडीको लक्ष्मी पुजा जस्तै थियो ।
दिपावलीको अवसरमा गाईने केहिले गीतमा ताली बजाए । गलामा माला पहिरिएका छमछम्ती नाच्न थाले । यो देख्दा दिपावली घरआँगनमै भित्रिए जस्तो लाग्दथियो । तर दिपावली नआए पनि यो दृष्यले नेपालीके मौलिक परम्परा र संस्कृतिलाई झल्काउदथियो । यो दृष्य दिपावली भन्दा झण्डै एक महिना अगाडी प्रदेशीएका नेपालीहरूको पिडालाई लक्षित गरि तयार गरिएको म्यूजिक भिडियोको छायाङ्गन थियो ।
फर्कि आउनु हे मेरा दाजु नेपाली माटोमा साग र सिस्नु खाएरै बसौ मार्सीको साटोमा आसुका धारा धेरै नै बगे सकिन रोक्नलाई गाउँघरमा युवा छैन्ननी दाजु लासैर बोक्न लाई किन आउँछ चाड पर्व गरिवलाई अर्को साल त फर्कि आउनु दाई ।
निकै मार्मिक शब्द जसले विदेशियका प्रत्येक दाजु भाईहरूलाई सम्बोधन गर्न खोजेका छ । दिदि बहिनीहरूले बिदेश पुगेका दाजु भाई जसरी सम्झिएर मन गाठा पाछन् त्यस्तै शब्दहरूले यो गीतलाई उत्कृष्ट बनाएको छ ।
रिन तिर्न भनि बिदेश आको चार बर्ष भएछ बहिनिका आसु मखमलि फुल सुकेर गएछ नरुनु बैनि सबैको साटो यो दाजु रोको छ बैनिको हात टिका लगाई मरर्ने धोको छ
किन आउछ चाड पर्व गरिवलाई आउँछ भन्थ्ये गरिवका दिन आएको खैतनी समृद्धि देश बनाउन लड्ने मान्छे हो मैपनि एक सरो लाउन एक गास खान न काडी छैन रिनभन्ने र गर्ने फरकै रैछ दाजु आएन्न गरिवका दिन सञ्चारकर्मी उषाकिरण पन्थको शब्द र राजेन्द्र कडेलको लयमा यो दशै तिहारको भाका तयार गरिएको छ ।
राजेन्द्र कडेल र शिल भट्टराईको स्वरमा रहेको दशै तिहारको म्यूजिक भिडियो सुटिङ्गमा कृष्ण बावु पाण्डेय, गीता के सी, झबिन्द्र फुल्लेल, विष्णु श्रेष्ठ र कपिल अधिकारीले अभिनय गरेका छन् । रूपन्देहीको सुनदरताका पनि यस क्षेत्रमा धेरै म्यूजिक भिडियो छायाङ्गन हुन थालेका छन् ।
यसले गर्दा पनि यस क्षेत्रका नवोदित कलाकारहरूले धेरै अवसर पाईरहेका छन् । भर्खरै छायाङ्गन गरिएको दशै तिहारको अत्यन्तै मन छुने गीत जहाँ गरिबीका कारण एउटा दाजु विदेशिएको छ ।
तिहारमा नआउदा बहिनीको मन रोएको छ बुढा भएका बावा आमाको मन अमिलिएको प्रष्टसँग अनुभव गर्न सकिन्छ । यो म्यूजिक भिडियोलाई मनिष पन्थले छायाङ्गन र निर्देशन गरेका छन् । त्यसैगरी लोकेन्द्र शाहको नृत्य निर्देशनमा म्यूजिक भिडियो तयार पारिएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?