© २०२३
निरञ्जन थापाको प्रश्न ः कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन ?
भैरहवा, १२ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन...