© २०२३
स्मार्ट सिटी बनाउन विज्ञहरूसँग छलफल
तुलसीपुर उप महानगरपालिकाले स्मार्ट सिटीका वारेमा सरोकारवालाहरूसँग छलफल गरेको छ । तुलसीपुरलाई स्मार्ट सिटी वनाउनका लागि सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँगको छलफल कार्यक्रममा वोल्ने वक्ताहरूले...