लोभ अति आकर्षक अदभुद आकृतिगगनचुम्नी भवन पहाड सरी ।आ(आफ्नै श्रृङ्गार हरेक कक्षकोकहिल्यै नसकिने बर्णन गरी ।। मालिकलाई वर्षौ पालो कुर्छपहिरनको जोडी कपडा पनि ।कामना जिव्रोको पुरा गर्छन्अनेक स्वादका परिकार बनी ।। रहरहरू उम्रिन नपाउँदै जनकोथपिन्छन् शुखका आयामहरू जब ।भोग कुन गर्ने भनि मनकोचल्छ बहस तर्कहरूको तब ।। विचित्र भुगोल अदभुद
हो, म नेपालको गणतन्त्र हुँ गणतन्त्र मात्र हैनम लोकतान्त्रिक पनि हुँस्पेशल संघीय पनि हुँ किनभने मलाई नेपाली जनताले आन्दोलन गरेरआन्दोल जितेरसम्बिधानसभाको माध्यमबाटचुनेर पठाएका हुन्सम्बिधानले मलाई संघीय लोकतान्त्रिक गणतन्त्र भनेको छ १४ बर्ष भयो म नेपालमा स्थापित छु कहिले म यो नेताको खल्तीमा हुन्छुकहिले म उ नेताको खल्तीमा बस्छुधेरैजसो बालुवाटामा डुल्छुकहिले
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि ट्रिपल म्युटेन्टको कोरोना नेपालमा प्रवेश गरेको प्रमाणित गरेको छ । हरेक पटक रूप परिवर्तन गरि New Variant फैलिरहेको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid-19) नयाँ Variant का कारण विश्व अहिले जटिल मोडमा पुगेको छ। कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौंती दिइ
कोभिड –१९ संक्रमणको त्रासले आम नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यस अवस्थामा सामाजिक भाव बोकेर केही ब्यक्तिहरु भने निरन्तर लागिरहेका पनि छन् । घरमा बिरामी पर्दा कतिपयले अस्पतालसम्म पुग्न सवारी साधन नपाएको अवस्था पनि छ । अस्पतालमा अक्सिजन र बेड अभाव भएको समाचार प्रकाशित भइरहेको छ । यस्तोमा देवदहका
महामारी नियन्त्रण तथा रोकथाममा सुचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघले आग्रह गरेको छ । महासंघका महासचिव नारायण थापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई उक्त आग्रह गरेका हुन् । विज्ञप्तीमा अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोगका निम्ति अनुरोध गर्दछ भनिएको छ । प्रेस विज्ञप्ति
म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको
मेराे नाति भन्ने गर्थ्याे उ सेता मान्छे अाए मैले उनिहरुतिर नजर घुमाउँदै भन्थे अँ साँच्चै कति धेरै सेता मान्छेहरु हगि कति हतारिदै यता उता दाैडिरहेका चाराेे चुङ्न हतारिएका सेता बकुल्ला जस्तै कहिले वल्लाे काेठा कहिले पल्लाे काेठा गरिरहेका चहारी रहन्छन् हरक्षण वल्लाे पल्लाे काेठा ती सेता मान्छेहरु एेया अाथु
स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट
अचानक घुइँष्टोबाइष्टोसहित आएको पानीले मिसेज पत्रकारलाई समस्यामा पार्यो । भीआइपीहरुको बस्तीजस्तो रहेको फराकिलो कालोपत्रे सडकको किनाराका रुखहरु हावाले सोस्याउँदै थिए । भुइँमा खसेका पात र धुलोलाई एउटै मुस्लो बनाएर हावाले बाटोभरी कहिले यता र कहिले उता दौडाइरहेको थियो । पानीका ठूला-ठूला थोपाहरु आकाशबाट बर्षँदै थिए र कता-कता आकाशमा
जन्मिने बित्तिकै म रोइन भन्थे ! आमाले चिमोटेर रुवाउनु भएको रे ! बाँच्नको लागि रुवाइ आवस्यक छ, मैले जानिन होला सायद !! लगत्तै मैले दूध चुस्न सकिन रे ! मुन्टा निचोरी निचोरी आमाले अमृत पिलाउनु भयो रे ! प्रान्जल पनि मैले त्यस बेला चिनिन होला सायद !! दाँत