ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

दोस्रो अन्तर रोट्याक्ट फुटसल प्रतियोगिता हुने

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

बुटवल, ८ फागुन । रोट्याक्ट क्लब अफ सेन्टर बुटवलको आयोजनामा दोस्रो अन्तर रोटयाक्ट फुटसल प्रतियोगिता २०८० हुने भएको छ । खेलमार्फत रोट्याक्टरहरुलाई एकतावद्ध गर्दै स्वास्थ्यप्रति सचेत बनाउने उदेश्यका साथ फागुन ११ र १२ गते फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितालाई सिद्धार्थ एग्रो ईण्डष्ट्रिजले मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिका, केपिआई हेल्मेट, कुमारी बैक, नेशनल मल्टीस्पेसियलिटि क्लिनिक, डेल्टा टायर, बिजि, सानिमा जिआईसी ईन्सुरेन्स, ग्रिन सिटि भेहिकल, ब्राईट एलईडी, लक्ष्मी सिसिटिभी, डाबर नेपालको सहयोगमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष ज्ञान प्रसाद बश्यालले बताए ।

खेलमार्फत भातृत्व विकास गर्दै सामाजिक कार्यमा एकतावद्ध हुने अभियानका रुपमा प्रतियोगिता गर्दै आएको उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार ५ सय ५५, उपविजेताले नगद १५ हजार ५ सय ५५, तृतिय टिमले नगद १० हजार ५ सय ५५ र सान्त्वना टिमले नगद ५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हाई स्कोररलाई समेत पुरस्कारको ब्यवस्था रहेको उनले बताए ।

तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित युनिक फुटसल एरिनामा हुने प्रतियोगितामा रोटरी डिष्टिक ३२९२ अन्तरगतका १२ टिमहरु प्रतिस्प्रर्धा गर्ने संयोजक सागर कडेलले बताए । गतवर्ष रोटक्याक्ट क्लब अफ तिनाउ सिटीले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?