ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

जिल्लामा एकै बर्षमा २ सय उद्योग बन्द

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

बुटवल, असार ।  देशमा सबैभन्दा बढि उद्योग भएको रुपन्देही जिल्लामा एक बर्षमा करिव २ सय उद्योग बन्द भएका छन् । कोरानाकाल पछिको आर्थिक मन्दीले धरासायी भएका उद्योगहरु सरकारले उद्योग मैत्री वातावरण नबनाउदा बन्द भएका हुन ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार एक बर्षमा १ सय ८१ वटा उद्योग बन्द भएका हुन । सयौंको संख्यामा उद्योग बन्द हुँदा ठुलो संख्यामा मजदुरहरुको रोजगारी समेत गुमेको छ । देशमा रोजगारी गुमेपछी धेरै मजदुर हरु बिदेश जान बाध्य भएका छन । देशको आर्थिक अवस्था करजोर बन्दै गएको र सरकारले समेत स्वदेशी उद्योगहरुलाई चलायमान बनाउन चासो नदीएकाकारण रुपन्देहीमा रहेका ठुला ठुला उद्योगहरु समेत माग अनुसार दैनिक ५–६ घन्टा मात्र चल्ने गरेकाछन । उनीहरुको अवस्था बन्द जस्तै हो ।

रुपन्देहीमा लामो समयदेखि सन्चालनमा रहेका फलाम उद्योग स्टिल उद्योग लगाएत बिभिन्न खालका उद्योगहरु बन्द भएका छन ।
सिमेट उद्योग मैदा उद्योग चाउचाउ बिस्कुट उधोग बजारको माग अनुसार दैनिक ४– ६ घन्टा मात्र चल्ने गरेकाछन । रुपन्देही जिल्लामा आर्थीक बर्ष ७९ ८० मा एक सय ८० उद्योग बन्द भएका छन । बन्द भएका उद्योगहरु पुण रुपमा स्वदेशी लगानी स्थापना भएका उद्योगहरु बन्द भएका हुन । रुपन्देहीमा एक बर्षमा उत्पादन क्षेत्रका ६२ उद्योग बन्द भए भने कृर्षी क्षेत्रका १३ बन्द भएका हुन ।
उधोग सेवा तर्फ ६२ पर्यटक तर्फ ४३ उद्योग हरु समेत सेवा बन्द गरेको घरेलु तथा साना उधोग कार्यालय भैरहवाले जनाएको छ । कोरोना महामारीसँगै देसमा बढदै गएको अर्थिक मन्दीका कारण सरकारको उद्योग मैत्री बताबरण नहुदा साना साना लगानीमा सञ्चालित उद्योगहरु जोगाउन नसक्दा धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उद्योग बाणीज्य संघ बुटबलका अध्यक्ष उज्जल कसजु बताउछन । राष्टबैकको मौदिक नितीमार्फत चालुपुजी कर्जामा ब्याज बढाएपछी उद्योगीहरु समस्यामा परेका हुन ।

बैकले लगानी नर्गनु र क्रजा लगानी गरेबापद बैकले महगो ब्याज उठाउनु पनी मुख्य कारण रहेको ब्यबसायीहरु गुनासो गर्छन । जसका कारण आफनै देशमा श्रृजना भएको रोजगार गुम्दै गएको छ भने राज्यलाई आउने करोडौ राजश्व समेत गुम्दै गएको छ । यता उधोग सन्चालनमा कठीनाई भएको भन्दै आफनो फर्म बन्द गरीपाउ भन्दै कार्यालय पुग्नेहरुको सख्या समेत बढदै गएको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले जनाएको छ । कार्यालयका प्रमुख अर्जुन थापाले आर्थीक बर्ष ७९ ८० मा १ सय ८० जना उद्योगीले आफनो फर्म बन्द गराएको बताए कृर्षी उधोग तर्फ १३ सेवा उद्योगतर्फ ६२ उत्पादन क्षेत्र तर्फ ६२ पर्यटन क्षेत्रतर्फ ४३ गरी एक सय ८० उधोग फर्म बन्द भएको प्रमुख थापाले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले औद्योगीक जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीमा सयौंको संख्यामा उद्योग बन्द हुनु आफैमा दुखत कुरा भएको बताउँछन् । उनले राज्य समयमा नै गम्भिर नबन्दा, औद्योगीक नीति को अभावको कारण उद्योग बन्द भएको बताए । उनले अहिले पनि रुग्ण अवस्थामा रहेका कतिपय उद्योगहरुको अवस्था दिन प्रतिदिन निराशाजनक भएको भन्दै ति उद्योगलाई समेत बन्द हुनबाट जोगाउनको लागि सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने उनले माग गरे । उनले भने–‘राज्यकै नीति कमजोर हुँदा राज्य संमन्यत्रको अभावको कारण अहिलेको अवस्था आएको हो, यो अझ बिकराल बन्ने छ, यसमा सरकारले नीजी क्षेत्रको हातमा हात साथमा साथ लागेर अगाडी बढुनुको विकल्प छैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?