ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

हर्ड तथा मल्टीप्लायर हर्ड सम्बन्धी अन्तरक्रिया

१० असार २०८०, आईतवार
१० असार २०८०, आईतवार

बुटवल, १० असार ।    लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजानमा हर्ड तथा मल्टीप्लायर हर्ड सम्बन्धी कार्यशाला गोेष्ठी गरिएको छ । बुटवमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पशुपंक्षिको आनुवांशिक शुद्धताका लागि जातीय शुद्धतामा जोड दिए । उनले पशुपंक्षि, तथा घाँस तथा अन्य विजको शुद्धता बाट मात्रै उत्कृष्ठ नतिजा आउने भन्दै यसमा प्रदेश सरकारले प्राविधिक तालिम देखि लिएर विज्ञहरुको उपस्थिीतिमा विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
कार्यशालामा बोल्दै लुम्बिनी प्रदेशा कृषि सचिव याम नारायण देवकोटाले पशुपंक्षिको उत्पादकत्व वृद्धिका लागि जातिय शुद्धता कायम गर्नका लागि सोही प्रकृतिको विजको व्यवस्थापन हुनुपर्ने भन्दै यसमा सरकारले कार्यक्रम नै लागू गरेर काम गरिरहेको बताए ।उनले जसको लागि विभिन्न देशबाट समेत शुद्ध नश्ल ल्याएर सोही अनुसारको विज वृद्धिमा समेत लागेको बताएका थिए ।
कार्यशाला गोष्टीमा गाई, भैसी, भेडा, बाख्रा, बंगुरको जातीय शुद्ध नश्लको संरक्षण तथा जातीय बंश सुधारका लागि ब्रीडहर्डको भुमिका महत्व, मापदण्ड र विशेषताको विषयमा पुर्व सह सचिव तथा कृषि विज्ञ लोकनाथ पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै नेपालमा पशुपंक्षि स्रोत÷स्रोत केन्द्रहरुको अवस्था , नीति, नियम तथा मपादण्डको विषयमा राष्ट्रिय पशुपंक्षि स्रोेत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालय हरिहरभवन का पशु विकास अधिकृत डा.माधव अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै कार्यशालामा लुम्बिनी प्रदेशमा ब्रीड हर्ड÷स्रोतकेन्द्रहरुको अवस्था, भोगीरहेको समस्या , चुनौति र भावि दिशाको विषयमा लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाल बुटवलका निमित्त प्रमुख डा. परवेज आलमले कार्यपत्र प्रस्तुत गरेका थिए । ब्रिड उत्पादक किसान, समुह तथा सहकारी सहित प्रदेश, संघीय र स्थानीय तहका सम्बन्धीत मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यशालामा विषय विशेषज्ञहरुले पशुपंक्षिको आनुवांशिक सुधारका लागि गर्नुपर्ने कार्यको विषयमा सहजीकरण समेतगरेका थिए ।नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, रोल्पा, प्यूठान र रुकुम पुर्वका जिल्लाबाट सहभागीता रहेको थियो । कार्याशालामा केन्द्रीय पशु चिकित्सक डा. टंक प्रसाई, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका डा. जगदिश पाण्डेय, कृषि विकास निर्देशनालय बुटवलका निर्देशक राम प्रसाद पाण्डे, राष्ट्रिय पशु प्रजनन तथा अनुवांशिक अनुसनधान केन्द्र खमलटारका डा. विना अमात्य, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार ललितपुरका दिपक अधिकारी, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका राजु कण्डेल सहित मन्त्रालयमा महाशाखा प्रमुख अनिल मरासीनी, घनश्यमा चौधरी लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?