ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

लुम्बिनी प्रदेश अन्तर मावि भलिबल प्रतियोगिता हुने

१० असार २०८०, आईतवार
१० असार २०८०, आईतवार

बुटवल, १० असार  ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा असार १४ गतेदेखि लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिता हुने भएको हो। आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए। रामनगर स्थित कालिका मानव ज्ञान माबिमा १३ देखि १७ गतेसम्म हुने छ। चैत २३ गतेबाट अन्तरास्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरेको उनले बताए। खेल र खेलाडीलाई ब्यवसायिक बनाउने लक्ष्यसहित प्रतियोगिता गर्दै आएको उनले बताए। राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्याक कराते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको उनले बताए। उमेर समुहको खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए। स्थानिय सरकार, नीजि क्षेत्रबाट समेत सहकार्यमा प्रतियोगिता गर्न सफल भएको उनले बताए। पछिल्लो दुई महिनामा सातै प्रदेशमा खेलकुद प्रतियोगिता गरिरहेको छ।
केन्द्रीय भलिबल विभागको आयोजनामा प्रमुख बुद्धि प्रसाद बश्यालले मदन स्मृति र मदन जयन्तीको अवसरमा यो वर्षको अन्तिम कार्यक्रम भएको उनले बताए। छात्रछात्रा गरि दुई विधामा हुने खेलको विजेता टिमले नगद ७० हजार रुपैयासहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि उपविजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमलाई नगद ३० हजार साथै सान्त्वना टिमलाई नगद १५ हजार रुपैया,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैया, कप तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए।
आईतबारसम्म प्रतियोगितामा छात्रतर्फ २३ वटा तथा छात्रातर्फ १८ टिम नाम दर्ता भएका छन। प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?