ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न
स्थानीय खबर

मन लोभ्याउने काठमा कुदेका कला !

स्थानीय काठको प्रयोग गरेर बनाइएका झ्याल ढोका बाँके मात्र नभई अन्य जिल्लामा समेत माग बढिरहेको छ । साधारण झ्याल ढोकाभन्दा केही बढि पैसा पर्ने भएपनि कलाका कारण धेरैले रुचाउने गरेका छन् ।
३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

जेठ , बाँके- हेर्दै आर्कषक ! कलात्मक झ्याल र ढोका घरमा सजाउने ‘टे«ण्ड’ बसेको छ । नेपालगन्जमा त्यो ‘टे«ण्ड’ बिस्तार गर्न जनक डिसी र सहमिम अञ्सारीको नेपाल उड आर्ट इन्जिनियरिङ्ग का सिकर्मी दिनरात नभनी काममा खटिएका हुन्छन् । सञ्चालक डाँगी भन्छन्–‘घरको झ्याल र ढोका आर्कषक होस् भन्ने सबैले चाहेका हुन्छन् । तर बनाउनेको अभाव भएको देखेपछि हामीले काम शुरु गरेका हौं । अहिले आर्कषण देखिएको छ ।’

झण्डै बिस लाख लगानीबाट शुरु भएको उनको उड आर्ट इन्जिनियरिङ्गमा झण्डै डेड दर्जन भन्दा सिकर्मी काम गर्छन । अन्य सिकर्मी र उनीहरुमा के फरक छ भने अरुले सामान्य झ्याल ढोका बनाउँछन् भने यिनीहरुले ग्राहकले चाहे जस्तै कलात्मक डिजाइन तयार गर्छन । सिकर्मी समेत रहेका सहमिम भन्छन्–‘हामीले बनाउन नसक्ने केही छैन । हामी सिकर्मी मात्र होइनौं चित्र कुद्ने पनि भइयौं ।’

स्थानीय काठको प्रयोग गरेर बनाइएका झ्याल ढोका बाँके मात्र नभई अन्य जिल्लामा समेत माग बढिरहेको छ । ‘हाम्रो सिकर्मीहरु अनुभवी छन् र यिनीहरुले बनाएको झ्याल ढोका ग्राहकहरुले औधी रुचाएका छन् ।’–डिसीले भने,–‘साधारणभन्दा थोरै अलि बढि पैसा पर्ने भएपनि धेरैले रुचाएका छन् ।’ डिसीका अनुसार पहिले भारतीय सिकर्मी मात्र हुने गरेकोमा अहिले स्थानीय नेपाली कामदारहरु प्रयोग गरिएको छ । उनीहरुलाई सिकाएर काममा पोख्त बनाइएको डिसीले बनाए ।

नेपाली मौलिक घरको झ्याल–ढोका कला खोप्ने काम पहिलेदेखि नै सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ । मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेटिन्छन् ।

पछिल्लो समय कष्ठकला हराउँदै जान थालेको छ । तर नेपाल उड इन्जिनियर लगायतले यो कलालाई उजार गर्ने प्रयत्न गरिरहेका छन् ।
डिसीका अनुसार हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ । कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?