ट्रेंडिंग:

>> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी

व्यक्तिगत घटना अनलाईनबाट

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

खजुरा गाउँपालिकाले अब ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गर्ने भएको छ । खजुरा गााउँपालिकाका–८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प्रकृया अगाडी बढाइएको छ । सबै वडामा अनलाईन सेवा संचालनका लागि इन्टरनेट जडान, कर्मचारीलाई तालिम लगायतको प्रकृया अगाडि बढाइएको छ ।
अनलाईन ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली ब्यबस्थापन सम्बन्धी तालिम खजुरामा शुक्रवारदेखि शुरु भएको छ । ५ दिने तालिममा गाउँपालिका आइटी अफिसर सुरेश साहु, कार्यालय सहायक राजेन्द्र कुमार वर्मा र सन्तोषी बिष्टले सहभागी सचिव खरिदारलाई ब्यहारिक तथा सैद्धान्तिक ज्ञान सिकाईरहेका छन् । हाल वडा नं. १ देखि ४ सम्म इन्टरनेट समेत जडान भैसकेको छ । तालिम उद्घाटनमा बोल्दै गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले २१ औं शताब्दीमा समय सुहाउँदो अनलाईन मार्फत कामकाज हुने बताए ।
उनले अनलाईन सेवाले सेवाग्राहीको काम अझ प्रभावकारी ढंगले हुने बिश्वास ब्यक्त गरे । गाउँपालिका उपप्रमुख एकमाया बिकले अनलाईन सेवाले हिजोका दिनमा जस्तो नाम छुट्ने, दोहोरिने समस्या हट्नुका साथै काममा पारदर्शिता र प्रभावकारी हुने बताइन् । कार्यक्रममा खजुरा गाउँपालिका निमित्त प्रमुख अधिकृत दिलबहादुर पौडेलले अनलाईन सेवाले सुरक्षा र समयको बचत हुने बताए । उनले संचारको युगमा सरकारको नीति अनुरूप नै गाउँपालिकाले अनलाईन अभिलेखिकरण सेवा संचालन गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np