ट्रेंडिंग:

>> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी
प्रमुख समाचार

‘सत्ताको जोड घटाउमा केन्द्रीत हुनु हुदैनः युवा नेता पौडेल

८ माघ २०७९, आईतवार
८ माघ २०७९, आईतवार

बुटवल, माघ । नेपाली काग्रेसको नेता प्रदिप पौडेलले राजनीतिमा उतार–चढाव स्वभाविक भएकोले वर्तमान परिवेशलाई कांग्रेस कार्यकर्ताहरुले सहज रुपमा लिनु पर्ने बताएका छन् । उनले कांग्रेस सत्ताबाट बाहिर रहँदा सत्ताको जोड घटाउमा नलागि संगठनलाई कसरी बलियो बनाउने भन्ने दिशामा लाग्नुपर्ने, जसले गर्दा आम कार्यकर्तामा पनि उत्साह र जोश बढेर जाने बताएका हुन । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा युवा नेता पौडेलसँग भेटघाट तथा अन्तर्रिक्रया कार्यक्रम मा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन ।

नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति श्री सुशील गुरुङ , नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, प्रदेशसभा सदस्य देवि प्रसाद चौधरी, महासमिति सदस्य विना न्यौपाने, नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेल, पुर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने लगायतले आफ्नो धरणा राखेका थिए ।
कार्यक्रममा जिल्ला सचिव हरि काफ्ले, महासमिति सदस्य लक्ष्मण सुवेदी, सुर्यनारायण यादव, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, अनिता कुमारी यादव, प्रदेश उपसभापति गोविन्द बस्याल, नगर उपसभापति किरण घिमिरे, नगर सचिव अनिल लगायतको उपस्थिति रहेको थियो ।
अन्तर्रिक्रयामा क्षेत्रिय प्रतिनिधि पशुपति न्यौपाने, प्रदेश कोषाध्यक्ष दिपक कुँवर, पुर्व महासमिति सदस्य दल बहादुर वि.क., सि.न.पा. वडा नं. ७ का सचिव टिकाराम भुषाल तथा सि.न.पा. वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्काले अब कांग्रेसलाई असफलताहरुबाट शिक्षा लिदैं मनोमानिल्यहरु कम गरि एक ढिक्का बनाएर अघि बढ्नुपर्ने भनाई राखेको क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np