ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

स्वदेश फर्किने नेपाली भारतमा लुटिँदै

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

चाडपर्व मनाउन भारतबाट नेपाल फर्किंदै गरेका ४ नेपाली भारतमा बसभित्रै लुटिएका छन् । बसको यात्रा गरी स्वदेश फर्किन लागेका उनीहरूलाई झुक्याएर पानी खुवाई, रुमाल सुघाएर वेहोस् बनाई लुटिएका हुन् । चाडपर्व भित्रिएसँगै धन कमाएर फर्किने नेपालीहरूलाई लुटपात गर्ने गिरोह सक्रिय भएका छन् ।भारतको लखनऊस्थित बराबङ्कीमा नेपालीहरू लुटिएको घटना बाहिरिएको हो । अर्घाखाँची शितगंगा नगरपालिका ९ सिद्धारा अर्घाखाँचीका २१ वर्षीय अशोक रावत लुटिएको प्रहरीमा उजुरी दिएका छन् । तीन महिनाअघि दिल्लीमा काम गर्न गएका उनी चाडपर्वमा घर आउने क्रममा बसमा सुतेको बेला बेहोस् बनाई लुटपात गरेको उनले बयान दिएका छन् ।
उनीसँग रहेको ४० हजार भारतीय रूपैयाँ र एउटा मोबाइल सेट लुटिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । उनी भन्छन् –“दशैं मनाउन घर फर्किने क्रममा लखनऊदेखि बढनीसम्म कसरी पुगें थाहा पाएन मसँग भएका एकजना साथीलाई अर्काे एक व्यक्तिले बिस्कुट पानी खान दिएका थिए । उनले खाए तर मैले खाएन । राति सुत्ने बेला रूमाल सँुघाए जस्तै लाग्छ, बाँकी केही थाहा पाएन ।” कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ भेलाईका २८ वर्षीय माधव ज्ञवाली रावतसँगै दिल्लीबाट घर फर्किंदै थिए । उनीसँग रहेको २२ हजार भारतीय रूपैया र मोबाइल चोरिएको प्रहरीले जनाएको छ ।
“दिल्लीबाट म चढेको बसमा एकजना नेपाली भाइ पनि चढेका थिए । उनले दिएको बिस्कुट पानी खाएपछि मलाई केही याद छैन” उनले भने । होस आउँदा आफूसँग केही थिएन । बढनीमा बसबाट झरेर नेपाल आई प्रहरीमा जाहेरी दिएको उनले बताए । रावत र ज्ञवाली दुवैजना नसाको अवस्थामा रहेकाले बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारपछि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बहादुरगञ्ज जनाएको छ । यसअघि पनि भारतबाट स्वेदेश फर्किदै गरेका दुई नेपाली अचेत अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?