ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

सामूहिक च्याउ उत्पादनमा महिलाहरू

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

प्रायः घरको काममा मात्र सीमित हुने दाङ तुलसीपुर–१०राईखलियानका महिलाहरू आजभोलि भने घरको कामसँंगै सामूहिक कामलाई पनि समय दिन थालेका छन् । महिलाहरूले समूह गठन गरेर घरको कामसँगै सामूहिक च्याउ खेती गर्दै आएको बताउँछन । घरको कामबाट बचेको समय समूहको काममा लगाउँदै उनीहरूले समूहमैराम्रो आम्दानी गर्दै आएका छन् । महिलाहरूले शितल च्याउ उत्पादन समूह गठन गरेर च्याउ उत्पादनमा लागेको बताउँछन । घर भाडामा लिएर च्याउ उत्पादन गर्दै आएका महिलाहरूको नाम समाजका लागि उदाहरणीय बनेको छ ।
च्याउ सबैले रुचाउने भएकाले महिलाहरूले उत्पादन गरेकोर च्याउको बजारराम्रैरहेको शितल च्याउ उत्पादन समूहकी अध्यक्ष मंगली चौधरीले बताइन् । च्याउ उत्पादन गरिएकै ठाउँबाट १ सय ५०र बजार पु¥याए २ सयमा बिक्री गर्दै आएको पनि चौधरी बताउँछिन् । च्याउ उत्पादनका लागि दैनिक गर्नुपर्ने काम पालो गरेर गर्दै आएकोर बिक्रीका लागि पनि पालोमै गर्ने गरेको अध्यक्ष चौधरीको भनाइ छ । च्याउ बिक्रीबाट गएको वर्ष ४ लाख आम्दानी भएकोर यो वर्ष च्याउ बिक्री गर्ने क्रम जारीरहेकाले हिसाब गर्न बाँकीरहेको समूहका महिलाहरूले बताएका छन् । च्याउ बिक्रीबाट भएको आम्दानी वार्षिक रूपमा समूहका सबैले बाँड्ने गरेको समूहकी सदस्य सिता चौधरीले बताइन् । घरको कामबाट बचेको समय समूहको काममा लगाउँदा वार्षिक रूपमा ४४ हजार जति एक सदस्यलाई पर्नेर आफूले पनि ताजा च्याउ खान पाइने, समाजले पनि हेर्ने दृष्टिकोणमा फरक आएको उनीहरू बताउँछन् । समूहमा काम गर्दा च्याउ उत्पादनका लागि आवश्यक ज्ञान सबैलाई भएको भन्दै अव समूहसँंगै व्यक्तिगत रूपमा पनि च्याउ खेती गर्ने योजनारहेको महिलाहरूले बताएका छन् ।
“सुरुमा समूहबाट सुरु ग¥यौं एक अर्कामा भएको सिप साटासाट भयो । अहिले च्याउ उत्पादनदेखि बिक्री सम्मका लागि के गर्नुपर्नेरहेछ भन्ने सबैलाई जानकारी भैसक्यो अब समूहसँगै व्यक्तिगत रूपमा पनि च्याउ उत्पादन गर्नतिर लाग्छौं”–समूहमा आवद्ध महिलाहरूले भने । सुरुमा समूहमा बस्न नमानेका महिलाहरूले आजभोलि समूहले गरेको काम देखेर समूहमा बसाल्न अनुरोध गर्ने गरेको समूहकी अध्यक्ष मंगली चौधरी बताउँछिन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?