ट्रेंडिंग:

>> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी

क्यान महासंघ गुल्मीको अध्यक्षमा ऐर निर्वाचित

१७ मंसिर २०७९, शनिबार
१७ मंसिर २०७९, शनिबार

गुल्मी, १७ मंसिर ।

कम्युटर एसोशिएसन नेपाल महासंघ गुल्मीको तेश्रो जिल्ला अधिवेशनवाट अध्यक्षमा बासुदेव ऐर निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा शनिवार सम्पन्न एशोसिएशनको तेश्रो जिल्ला अधिवेशनबाट निवर्तमान कार्यसमिति अध्यक्ष ऐर पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अध्यक्ष लगायत अन्य पदाधिकारीहरु समेत सर्वसम्मत निर्वाचित बनेका छन् । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष हिमालय केसी, सचिव फर्सुराम पन्थी, सह–सचिव सरोज कुमार काउछा, कोषाध्यक्ष ईश्वर बिक र सदस्यमा सरोज खनाल, शैलेस भलामी र पार्वता भुसाल रहेका छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक भिम न्यौपानेले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्युटर एशोसिएशन नेपाल लुम्बिनी प्रदेश सदस्य कृष्ण खनालले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दै संस्थालाई आगामी दिनमा प्रदेशमै नमुना बनाउने गरी काम गर्न नव कार्यसमितिलाई शुभेच्छा प्रकट गरेका थिए ।

नवनिर्वांचित अध्यक्ष वासुदेव ऐरले जिल्लामा संस्थाले गरेको कार्य उपलब्धि र आगामी दिनमा गर्नु पर्ने कामहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सबैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा संस्थाको संस्थागत विकासका लागि थप सक्रियतापुर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त समितिको कार्यकाल आगामी दुई वर्षको रहने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np