ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

दाङ–२ मा मतान्तर घटाउँदै पोखरेल

७ मंसिर २०७९, बुधबार
७ मंसिर २०७९, बुधबार

दाङ, ७ मङ्सिर ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले प्रतिपर्धी रेखा शर्मासंग मतान्तर घटाउदै लगेका छ्न् । बिहान ७.३० बजेको नतिजा अनुसार ३५ हजार ३६० मत गणना हुँदा माओवादी केन्द्रकी रेखा शर्माले १३ हजार २०४ मत ल्याएकी छ्न् भने नेकपा एमालेका शंकर पोखरेलले ११ हजार ५८८ मत ल्याएका छन् । पोख्रेरेल १६ सय १६ मतले पछाडि रहेका छन् । हिजोको तुलनामा आज मतान्तर कम हुँदै गएको छ ।

निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकोमा ७९ हजार ४४६ मत खसेको थियोे । प्रदेशसभा तर्फ २ (१) मा २६ हजार ५५३ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार राजु खनालले अग्रता कायमै राखेका छन् ।

खनालले ११ हजार ८८३ मत प्राप्त गर्दा नेकपा एमालेका बलीभद्र रानाले १० हजार मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १८८३ रहेको छ । त्यस्तै २ (२) मा पनि नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौंपानेले अग्रता कायमै राखेका छन् । १३ हजार ५८३ मत गणना हुँदा युवा नेता न्यौंपानेले ५ हजार ८२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले ५ हजार ३६७ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ४६० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?